• काेराेना भाइरसकाे संक्रमणले सिकाएको व्यवसाय

    इलाम। कोभिड–१९ शुरु भएपछि आर्थिक संटक झेल्न थालेका इलामका युवाहरु पछिल्लो समय आफैं व्यवसाय गरेर स्वरोजगार बन्न थालेका छन् । पैसा कमाउने र घरपरिवारको आर्थिक पाटो मजबुद बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा पुगेका युवाहरु कोभिड–१९ को महामारीले घर फर्किएर गाउँमै स्वरोजगारको उदारण बन्न थालेका छन् । इलामको रोङ गाउँपालिका...

  • इलाम अस्पताललाई पाँच लाख बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण

    इलाम। इलाम अस्पताललाईै तीन चुली नामक संस्थाले आज पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाले काठमाण्डौंबाट पठाएको सामग्री बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले अस्पतालका प्रमुख प्रभू साहलाई हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच वटा अक्सिनज कन्सनटेटर, ५० थान वासेबल पीपीई, प्रदान...

  • इलामे सङ्गीत साधक दियालीको जीवन: कष्टबाट शुरु, साधनाबाट मक्ख

    इलाम।‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै...

  • राष्ट्रपति भण्डारीबाट भारतीय समकक्षीलाई नेपालका लागि खाेप उपलब्ध गराउन विशेष आग्रह

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड(१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यकाल लागि पहल गरिदिन भारीय राष्ट्रपतिलाई पत्राचार गरेको...

  • उँभौली पर्व मनाइँदै

    इलाम।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी...

  • बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

    काठमाण्डाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा ‘यस्ता कु...

  • विपक्षी गठबन्धन रणनीति बनाउँदै

    काठमाडौं। नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन् । प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अ...

  • दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

    दक्षिण कोरिया।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुर...

  • इलामका विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमकाे विराेध गरे

    इलाम। इलाममा विपक्षी दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिको पछिल्लो कदमको विरोध गरेका छन् । संसद विघटन गैर संवैधानिक र लोकतन्त्र विरोधी कदम भएको भन्दै त्यसको विरद्धमा लड्न नागरिकलाई आव्ह्रान पनि गरेका छन् । नेपाली कांग्रेसका सभापति...

  • इलाममा जारी निषेधाज्ञा जेठ २२ सम्म थप

    इलाम।जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा जारी निषेधाज्ञाको समयावधि थप गरेका छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको आदेशमा जेठ २२ गते मध्यरातीसम्म जिल्लाभर निषेधाज्ञा रहने जनाएको छ । प्रशासनले यसअघि बैंशाख २८ गते निषेधाज्ञा जारी गरेको थियो । यसपटक जारी भएको निषेधाज्ञा अघिल्लोकै निरन्तरता भएकाले अतिआव...