• शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने

    इलाम । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।...

  • बजेट काेराेना नियन्त्रणमा केन्द्रित, स्वास्थ्यको बजेट पहिलो पटक १ अर्ब बढी, के-केमा कति ?

    काठमाडौँ । पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १ अर्ब बढी विनियोजन भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोडसहित कोरोना नियन्त्रण तथा रोकथामका...

  • सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो, वृद्धभत्ता ४ हजार पुग्याे

    काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले ...

  • सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याउँदै, वृद्ध भत्ता बढ्ने

    काठमाडौं । प्रतिनिधि सभा विघटन भएका बेला सरकारले आज अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याउने भएको छ । विपक्षी दलहरूले सरकारलाई प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारी गर्दै आएका छन् । सरकारले कोभिड–१९ को ...

  • गणतन्त्र दिवशकाे शुभकामना दिँदै नेता खनालले गरे प्रधानमन्त्री ओलीलाई गाली

    इलाम । नेकपा एमालेका कारबाहीमा परेका नेता झलनाथ खनालले गणतन्त्र दिवशकाे सन्देश दिँदै प्रधानमन्त्री केपी ओलीमाथि खनिएका छन् । नेता खनालले प्रधानमन्त्रीले केपी ओली तानाशाही दिशामा अघि बढेको बताएका छन् । गणतन्त्र दिवसका दिन शुभकामना सन्देश दिँदै उनले पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, म...

  • धारा ७६ (५) अनुसार बन्ने सरकारबारे सुवास नेम्वाङसँग तर्क-वितर्क

    सुवास नेम्वाङ संविधानसभाका अध्यक्ष हुन्। तर, पछिल्लो समय प्रधानमन्त्री निर्वाचनको सन्दर्भमा उठेका धारा–उपधाराको पेचिला बहसमा उनी खासै बोल्न रुचाउँदैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनबारे पत्रकारले प्रश्न गर्दा उनले बोल्न खोजेनन्। यसपटक सेतोपाटीका अमित ढकाल र मनोज सत्यालले...

  • निर्वाचन केन्द्रित बजेटको संकेत

    काठमाडौं। सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८र७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ। प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै महत्वाकांक्षी ...

  • आर्थिक सर्वेक्षण, जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्यो

    काठमाडौं । कोरोना महामारीको कारण देशको अर्थतन्त्र प्रभावित बनेको छ । २०७७।७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले भन्दा ठूलो आर्थिक क्षेत्र कोभिड-१९ले पुर्याएको बताएका छन् । ‘आर्थिक वर्ष २०७१।२०७२ मा कोरोना महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर ...

  • प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

    इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र एउटा मर्यादित, अनुशासित र विधिमा आधारित प्रणाली भएको दोहोर्‍याएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले लोकतन्त्रमा असहमति र मतभिन्‍नताहरू स्वाभाविक हुने भन्दै असहमतिलाई अभिव्यक्त गर्ने र सञ्‍चालन गर्ने लोकतन्त्रका आफ्नै मर्यादा, सीमा र...

  • काेराेनाकाे असर: गाउँको तरकारी बिकेन, किसानलाई समस्यामा

    इलाम।यतिबेला इलामका गाउँ–गाउँमा हरियो तरकारी उत्पादन हुने मुख्य सिजन शुरु भएको छ । गोलभेडा, काँक्रा, इस्कुस, अकबरे, इस्कुसको टुप्पा, बीइं, मूलालगायतका तरकारीको बजार पठाउने समयमा बजारनै बन्द भएपछि किसान भने समस्यामा पर्न थालेका छन् । जिल्लाका रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाइ नगरपालिका तरकारी उत्पादनको मुख्य क्ष...