• माईका मेयर दिपकले दिए दुर्गाप्रसादलाई ५० हजार उपचार खर्च

    माई। भारतीय   जेलमा ४० वर्ष विताएर घर आएका माई नगरपालिका लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाका आमा ८५ बर्षिय धनमाया तिम्सीनालाई घरमै आएर माई नगरपालिकाका मेयर दिपक कुमार थेवेले श्रवण यन्त्र  दिएका छन् । श्रवण क्षमता कमजाेर भएकी धनमायाले यन्त्र पाएपछि खुशी हुदैं भनिन् “अव साइलो बोलेको पनि सुन्न पाइने भयो ।” ...

  • चाडपर्वमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न इलाम प्रशासनको आग्रह

    इलाम।कोभिड–१९ को संक्रमण पुनः बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय इलामले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, हालैका दिनहरुमा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएकाले त्यसको विस्तार नियन्त्रण गर्न कुनै पनि मेला महोत्सव, होली, नयाँ वर्ष...

  • प्रतिमान विश्वकर्माको स्मृतिमा अक्षयकोष

           इलाम।दिवंगत प्रतिमान विश्वकर्माको स्मृतिमा परिवारले अक्षयकोष निर्माण गरेको छ । वि.सं. १९९६ चैत १२ गतेका दिन जन्मिएका भई वि.सं. २०६७ बैशाख ३१ गते दिवंगत विश्वकर्माको स्मृतिमा परिवारले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । सो अक्षयकोष बिहीबार एक कार्यक्रम गरेर सिद्ध माध्यमिक विद्यालय तिङ्देन पाँचथरको कुम्मा...

  • प्रशासन पुगेकाे २० मिनेटमै दुर्गाप्रसादले लिए नागरिकता

    इलाम।४० वर्ष भारतीय जेलमा बन्दी जीवन विताएर फर्किएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । उनले जिल्ला प्रशासन कार्याल इलाममा पुगेर नागरिकता लिएका हुन् । प्रशासनले उनी पुगेकाे २० मिनेटमै नागरिकता दिएकाे छ । भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्...

  • ४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाले आज नागरिकता लिदैं

    इलाम। अदालती प्रक्रया बिना ४० वर्ष भारतीय जेलमा राखिएका दर्गाप्रसाद तिम्सिना गएको शनिबार घर आएसँगै आज (बिहीबार) नागरिकता लिने भएका छन् । नागरिकता बनाउनका लागि आज परिवार र सहयोगीसँगै जिल्ला प्रशासन कार्यालय आउने उनका भतिज गोपाल तिम्सिनाले बताए । लुम्बाकस्थित घरबाट सदरमुकाम हिँडिसकेकाे पनि उनले बताए । २० वर्षको उमेरम...

  • साखेजुङ गोल्डकपकाे फाइनलमा रेडहर्ष र तिनघरे भिड्दैं

    इलाम।रेडहर्ष एफसी इलाम साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा इलाम बिब्ल्याँटेकै हेलिबोध एफसीलाई सडन डेथमा पराजित गर्दै रेडहर्षले फाइनलमा तिनघरे युवा क्लबसँग भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले समान १(१ गोल गरे भने टाइब्रेकरमा पनि ४-४ गोल भएपछि निर्णय सडन डेथबाट लिइए...

  • ट्याक्सी दुर्घटना इलामका पदम लिम्बुकाे मृत्यु

    पाँचथर। पाँचथर फाल्गुनन्द-५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम फाकफोकथुम-७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घा...

  • १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उपाधि सिंहदेवी मावि एकतप्पालाई

    इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा मङ्गलवार सम्पन्न १३ आंै राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि छनौट प्रतियोगिताको उपाधि सिंहदेवी मावि एकतप्पाले हात पारेको छ । विभिन्न विधामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सिंहदेवीले उपाधि हात पारेको हो । त्यस्तै राष्ट्रिय मावि कोल्बोटेले दोश्रो र जनकल्याण माविले तेस्रो स्थ...

  • काेराेना विरुद्धकाे खाेप लिन जहाज चीन जाँदै

    काठमाडौं । नेपाल एअरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन चीन जाने भएको छ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको आठ लाख डोज खोप र अन्य स्वास्थ्य सामाग्री लिन नेपाल एअरलाइन्सको विमान आइतबार बेइजिङ जान लागेको हो । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ...

  • अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद

    झापा।झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरा...