• इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एकसय नाघ्यो, विहीबार मात्र ४ जनाको मृत्यू

    इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय नाघेको छ । विहीकार मात्र कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्य भएको छ । योसँगै इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय एक पुगेको छ । विहीबार इलामको चुलाचुली गाउँपालिकामा तीन जनाको मृत्यू भएको छ भने रोङ गाउँपालिकामा एक जनाको मृत्यू भएको छ । ...

  • चियाकाे राजधानीमै चियामा समस्या समाधानका लागि पहल गरिदैं

    इलाम । चिया चर्चा चलिरहेका बेला सूर्योदय नगरपलिकामा चियाको गुणस्तर र मुल्य कायम गर्न थप करसत थालिएको छ । बुधबार नगरपालिका, उद्योगी र चिया तथा कफी विकास वोर्ड चिया विस्तार योजना फिक्कल बीच भएको एक छलफलले चियामा गुणस्तर कायम नहुँनका कारण पत्ता लगाउँदै एक गुणस्तर कायम गर्ने सम्बन्धी मस्यौदा तयार गर्ने सहमति भएको छ । कि...

  • इलाममा भदौं १० सम्मसम्म निषेधाज्ञा, निषेधाज्ञा केही खुकुलो

    इलाम । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसैले आइतबारको बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले संक्रमण नियन्त्रणका लागि जिल्लाका सात स्थानीय तहमा निषेधाज्ञा अझ कडाई गर्न सुझाव दिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय इलामले भने दैनिक जनजीविकालाई सहज बनाउने भन्दै निषेधालाई खुकुलो बनाएको छ । बैंकहरु निश्चि...

  • आफ्नै कारणले चिया पत्तिको मूल्य कम पाइरहेका छन् किसान

    इलाम । सूर्योदय नगरपालिकाले तीनवर्ष अघिदेखि हरियो चियापत्तीको न्यूनतम मूल्य ४० रुपियाँ निर्धारण गरेर कार्यान्वयनमा ल्याएको थियो । गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएर कार्यान्वयनमा आएको थियो । तर, कार्यविधि अनुसार कसैले पनि काम ...

  • इलामका सात स्थानीय तहमा कडा निषेधाज्ञा गर्न सिफारिस

    इलाम । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले काेराेना भाइरसकाे संक्रमण बढी भएका जिल्लाका सातवटा स्थानीय तहमा कडा किसिमको निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोमबार बसेको समितिको बैठकले इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर, रोङ र फाकफोकथुम गाउँपालिकामा कडा किसिमको न...

  • महामारीकाे बीचमा पनि इलामकाे अर्ग्यानिक अकबरेले बजार पाउँदै

    इलाम । बगान रातै देखिन्छ, टपक्कै टिपेर खान मिल्ने भए यो सिजनमा अकबरे खोर्सानीको बगान पुग्नेहरुलाई आनन्द महशुस हुन्थ्यो होला । आँखाले राम्रो देखेर पनि तुरुन्तै खान नसकिने अकबरे अहिले इलामका प्रत्येक किसानका बारीमा पाकेको देख्दा सबैको मन नै लोभिन्छ । केही वर्ष यता अकबरेको व्यावसायिक खेती सुरु गरेका इलामका किसानका लागि...

  • प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै इलाम र पाँचथरका स्थानीय सरकार

    पाँचथर । इलाम र पाँचथरका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८।७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आवक...

  • संघीय सरकारकाे बेवास्ताले इलामका तीन पालिकाले गरेकाे वडा विभाजनकाे प्रस्ताव अन्याैल

    इलाम । संघीय सरकारले बेवास्ता गरेपछि स्थानीय तहहरुले वडा विभाजनका लागि गरेको प्रस्ताव थाती रहेको छ । वडा विभाजनका लागि संघीय सरकारले विज्ञहरुको समिति या आयोग बनाएर विभाजन गर्नुपर्ने हुन्छ । तर, संघीय सरकरले अहिलेसम्म यस्तो संरचना नबनाएकाले इलामका तीन पालिकाहरुले गरेको वडा विभाजनको प्रस्ताव अन्यौलमा छ । संघीय सरकारले ...

  • महिलाभन्दा पुरुष संक्रमित बढी

    इलाम । कोभिड– १९ को दोस्रो लहरको संक्रमण शनिबार जिल्लाभर १६ जनामा पुष्टि भएको छ । इलाम नगरपालिकामा –२, माई नगरपालिकामा –१० र सन्दकपुर गाउँपालिकामा –४ गरि १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार ९ जना आइसियुमा उपचार गराइ रहेका छन् । ८१३ होम आइसोलेसनमा र ८ जना सामान्य उ...

  • निषेधाज्ञामा पनि इलाममा संक्रमण किन घटेन ?

    इलाम । इलाममा निषेधाज्ञा बैंशाखदेखिनै निरन्तर छ । पछिल्लो दुई हप्ता यता निषेधाज्ञामा कडाई पनि गरिएको छ । तर, पनि जिल्लामा कोरोना भाइरसको संक्रमण दर उलेख्य रुपमा घट्न सकेको छैन । निषेधाज्ञा यति कडाई हुँदा पनि संक्रमण नियन्त्रण नहुँदा सर्वत्र चिन्ता र त्रास बढेको छ । संक्रमणको दोस्रो लहर बढ्दै गएपछि पहिलो पल्ट गरिएको निष...