• प्रतिवद्धतामै सीमित काेराेना खाेप

    काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी, खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन ...

  • चर्को दबाब र आलोचनापछि मात्रै सरकारी निवास छाड्दै पदमुक्त मन्त्रीहरु

    काठमाडौं । चौतर्फी आलोचना र विवादपछि सर्वोच्च अदालतको अन्तरिम आदेशले पदमुक्त भएका अधिकांश मन्त्रीले सरकारी निवास छाड्ने तरखर सुरु गरेका छन् । मंगलबार अदालतको आदेशपछि पदमुक्त २० मन्त्रीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री केपी ओलीले भने तत्काल मन्त्रीनिवास छाड्न नपर्ने आश्वासन दिएका थिए । तर, बुधबार बिहानैदेखि यो विष...

  • इलाम नगरपालिकाको नीति तथा कार्यक्रम: पुवाखोलामा वञ्जीजम्प, एक वडा १० कृषि स्नातक

    इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार शुरु भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङले पेश गरेको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । इलाम नगरपालिकाको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु समावेश गरिए पनि उल्लेख्य नयाँ कार्यक्रमहरु...

  • खोप सुनिश्चित गर्न शिक्षक संगठनको आग्रह

    इलाम । इलामको माइजोगमाई गाउँपालिका स्थित नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यार्थी र शिक्षकका लागि कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न आग्रह गरेको छ । संगठनले बुधबार गाउँपालिका अध्यक्षलाई एक ज्ञापन पत्र बुझाउँदै खोप सहित शिक्षा क्षेत्रमा अन्य सुधारका काम गर्न आग्रह गरेको छ । संगठनले बुझाएको १६ बुंदे ज्ञापन पत्रमा...

  • १७ वर्षीया बालिकाको उद्दार

    इलाम । दुईवर्ष अघि जबरजस्ती विवाह गरिएकी इलाम माइजोगमाई गाउँपालिकाकी १७ वर्षीया एक बालिकाको उद्दार गरिएको छ । माइजोगमाइ गाउँपालिका माइती भइ सन्दकपुर गाउँपालिकामा विवाह भएकी ती बालिका माथि ४५ वर्षीय निजका पतिले मदिरा सेवन गरेर कुटपिट गर्दै आएपछि एक महिना यता उनी माइतीघर नै बस्दै आएकी थिइन् । पीडित बालिकाले इलाम स्थि...

  • इलाममा थप २४ जनामा कोरोना

    इलाम ।  इलाममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।     माङ्सेबुङ गाँउपालिकामा १० जना,सूर्योदय नगरपालिकामा ५ जना,माई नगरपालिकामा ३ जना,रोङ्ग गाँउपालिकामा ३ जना,देउमाई नगरपालिकामा २ जना र इलाम नगरपालिकामा १ जना गरि २४ जनामा देखिएको हो।    यो संगै कुल संक्रमितको संख्या  १ हजार ६ सय ९४ पुगेको छ। हालसम्म इलाममा १ हजार ...

  • खाने तेलको गिलेनमा लागूऔषध

    मोरङ । मोरङ बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५...

  • इलाम अस्पतालमा भएका उपकरण पनि सञ्चालनमा आएन

    इलाम । इलाम अस्पताललाई १५ शैय्याबाट स्तरवृद्धि गरेर ५० शैय्याको बनाइएको वर्षौं वित्यो । तर, अस्पतालको स्तरोन्नती कागजमा मात्र सीमित छ । सोही अनुसारको सेवासुविधा नहुँदा नागरिकले अस्पताल स्तरोन्नती भएको महसुस गर्न पाएका छैनन् । डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव त छ नै त्यसमा पनि भएको उपकरण र आएको स्रोत स...

  • विवाहकाे भोज खाँदा बागलुङका ३५ जना कोरोना संक्रमित

    बागलुङ । बागलुङ नगरपालिका–३ खोलाखेत टोलका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु दुई साताअघि विवाहको भोजमा सहभागी भएका थिए । भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराउँदा मंगलबार उनिहरुमा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालल...

  • नेपालको इतिहासमा सबैभन्दा बढी कानुन मिच्ने केपी ओली

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटनपछि शपथ खाएका २० जना मन्त्रीलाई काम लगाउन रोक लगाएको छ । सर्वोच्च अदालतको यो आन्तरिम आदेशपछ...