• इलाममा पुनः संक्रमण बढ्दै, ४१ जना संक्रमित

    इलाम । इलाममा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको छ । इलाममा बुधबार ४१ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १५ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ४ जना, सूर्योदय नगरपालिकामा १ जना, माङसेबुङ गाउँपालिकामा १ जना र माइ नगरपालिकामा १ लाई संक्रमण पुष्टि भएको जिल्ल...

  • नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ

    बिराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका-५ घर भई शिवसताक्षी नगरपालिका-९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेक...

  • नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो । पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेपछिको यो पहिलो बैठक हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई पुरानै संरचनाअनुसार सञ्चा...

  • महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड

    काठमाडौँ । सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिनारोकटोक स्वीकृति दिइरहेक...

  • इलाममा मंगलबार २१ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ४६ पुग्यो

    इलाम । इलाममा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा ७ जना, सूर्योदय नगरपालिका ६ जना, रोङ गाउँपालिका ५ जना, माई नगरपालिकामा २ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ८०२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएक...

  • चुलाचुली गाउँपालिकाकी सुत्केरी महिलाकाे काेराेनाबाट निधन

    झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चुलाचुली ५ इलामकी ३१ वर्षीया महिलाले दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि गएर असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा उपचाररत रहेको अवस्थामा मंगलबार महिलाक...

  • सडक हिलाम्मे भएपछि असार १५ मा बाटोमा रोपाईँ

    इलाम । असारमा धान खेतमा धान राेप्नेकाे चटाराे छ । वर्षा बेलैदेिख शुरु भएकाले खेतमा धान राेप्ने चटाराे हुनु स्वभाविकै हाे । असार १५ गते अर्थात धान दिवसमा त कहिल्यै धान नराेप्नेले पनि धान राेप्छन् ।  धान दिवसको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेर धान राेप्दै हिलाेसँग रमाउने गरिन्छ । असार १५ अर्थात धान दिवसमा इलामको ...

  • लागूऔषध काेराेबार : इलामका एकसहित झापाका तीन पक्राउ

    इलाम ।   झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।     प्रह...

  • रोङ गाउँपालिकाको बजेट ४४ करोड १८ लाख

    इलाम । इलामको रोङ गाउपालिकाले ४४ करोड १८ लाख ८१ हजार पाँच सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औ नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट पेश गरिएको छ । गाउँपालिकाले समानीकरण अनुदानमा नौ करोड ७७ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समपुरक अनुदानमा दुई करोड ६ लाख रुपैयाँ, ...

  • शिक्षा क्षेत्रमा विकृतिका चाङ, नियमन र कारबाही शुन्य

    काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि नदिँदा विकृतिको खेती गर्नेहरूको मनोबल अकासिएको छ । अहि...