• तेस्रो लहरको कोरोनाले बालबालिका बढी प्रभावित हुने

    काठमाडौं । सम्भावित तेस्रो लहरको कोरोना संक्रमणलाई मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा...

  • इलाममा सोमबार ५६ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३५ पुग्यो

    इलाम । इलाममा सोमबार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने आठ जनामा मात्र संक्रमण देखिएको थियो । माङसेबुङ गाउँपालिकामा २० जना, रोङ गाउँपालिकामा १३ जना, माइनगरपालिकामा १२ जना, इलाम नगरपालिकामा ७ जना र सूर्योदय नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित ...

  • परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

    काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...

  • तीनघरेमा बोलेरो दुर्घटना, दुई घाइते

    इलामको सूर्योदय नगरपालिकास्थित भालु खोपमा राति बोलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । राति ११ ः५५ बजेको समयमा भालुखोपस्थित मेची राजमार्गमा गोदक नारायणचोकबाट तीनघरेतर्फ आउँदै गरेको को १ च ४३१५ नं. को बोलेरो पिकअप मेची राजमार्गबाट बाँया पट्टि झरेर दुर्घटना भएको हो । दुर्घटनामा  बोलेरोका चालक ५२ बर्षीय डिल्ली श...

  • केही स्थानमा भारी वर्षा हुने

    काठमाडौं । साेमबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशक...

  • ‘कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्दैन’

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोप...

  • प्रतिक्षामा १ करोड ९३ लाख ७३ नागरिक, कहिले पाउलान् खोप ?

    काठमाडौं। कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प...

  • एसईईको परीक्षाफल साउन १५ गतेभित्र

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र वि...

  • एमाले विवाद- केन्द्रमा काटाकाट, प्रदेशमा चाटाचाट

    काठमाडौं। प्रदेश १ को नीति तथा कार्यक्रम माथिको छलफलमा शनिबार बोल्दै प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले सरकारले ल्याएको योजना र कार्यक्रमको स्वागत गरे। उनी एमालेका माधव नेपाल समूहका सांसद हुन्। उनले सदनमा भने, ‘हामी सत्तापक्षकै हौं, सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा मज्जाले बोल्छौं।’ अर्का सांसद लीलाब...

  • इलाममा दुई नपामा ८ जनामा संक्रमण पुष्टि,बाँकी ८ पालिकामा शून्य

    इलाम । इलाममा आइतबार दई नगरपालिकामा आठ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी आठ पालिकामा संक्रमित छैनन् । आइतबार इलाम नगरपालिकामा एक जना र सूर्योदय नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको हो । इलाममा एक महिनायता आइतबार संक्रमितको संख्या सबैभन्दा कम हो । एकै दिन एक सय ३६ जनासम्म संक्रमित भएका थिए । योसँगै इला...