• प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, आज २ बजे शपथ

    काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । प्रधानम...

  • पुन: केपी ओली प्रधानमन्त्री नियुक्त्त हुँदै

    इलाम। नेपाली कांग्रेसलगायतका दलले बहुमतकाे सरकार गठनका लागि दाबी गर्न नसकेपछि प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका...

  • कोरोना संक्रमित हुनेमा युवाको संख्या बढी, निकाे हुनेकाे संख्या समेत बढ्दै

    कोरोना संक्रमणको दोस्रो भेरिएन्टले इलाममा युवा पुस्तामा संक्रमण बढी देखिएको छ । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने १९ देखि ४९ बर्षसम्मका व्यक्तिमा संक्रमण बढी देखिएको छ । अहिले सबैभन्दा बढी १९ देखि ४० बर्ष उमेर समूहलाई बढी संक्रमण देखिएको छ । यो उमेर समूहका हालसम्म एक सय २६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४१ देखि...

  • अहिलेनै नेपाल पक्षका सांसदहरुले राजिनामा नदिने

    इलाम।प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। माधव नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्‍यो।’ चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ...

  • जिसस प्रमुख बराललाई कोरोना पुष्टि

    इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराललाई कोरोना सङक्रमण पुष्टि भएको छ । केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि बरालकाे एन्टिजेन्ट परीक्षण गरिएको थियो । एन्टिजेन्टको रिर्पोट पोजेटिभ आएपछि बराल आफ्नै घरमा बसिरहेका छन् । उनको पीसीआरका लागि स्वाब समेत परीक्षणका लागि पठाइएको छ ।  ...

  • नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले चार नेतामाथि गरेको कारबाही फुकुवा

    काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर सो निर्णय ल...

  • कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    दक्षिण काेरिया।दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी...

  • मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

    झापा।मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो । उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली ...

  • अक्सिजन अभावमा ज्यान गुमाउँदै संक्रमित: अक्सिजन अभावकै कारण हिजाे १४ जनाकाे ज्यान गयाे

    काठमाण्डाैं। रुपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालको भर्ना भएका जटिल खालका संक्रमित । सञ्चारमाध्...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङ नियुक्त भएका हुन् । संविधानको धारा १६८ ९३० अनुसार गुरुङलाई प्रदेश प्रमुख सी...