• कभर्ड हल बनाउन पालिका अध्यक्षसहित तीन जनाबाट जग्गा दान

    इलाम । सन्दुकपुर गाउँपालिका वडा नं. ३ देउराली बजारमा निर्माण हुने कभर्ड हलका लागि गाउँपालिकाका अध्यक्ष उदय राई, वडा नंं. २ का वडाध्यक्ष गिरीराज खनाल र स्थानीय जगतमान राईले निःशुल्क दिएका छन् । कभर्ड हलका लागि स्थानीय जगतमान राईले साढे छ आना जग्गा पालिकालाई दिएका हुन् । यसरीनै गाउँपालिकाका अध्यक्ष राईले पनि साढे ...

  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ः०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि ...

  • प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

    मोरङ । मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी ट्रामाडाेल १७० क्याप्सुल र स्पास्पेन २०० क्य...

  • प्रधानमन्त्री माथि आपत्तिजनक अभिब्यक्ति दिने बैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

    काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यलाई प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको छ । कांग्रेसका प्रव...

  • यसरी गरेका थिए नाथुरामले महात्मा गान्धीको हत्या

    दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् । ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ क...

  • महाकालीमा भारतको ज्यादती तीव्र, चुच्चे नक्शा बनाउने सरकार माैन

    काठमाडौं । नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् तीव्रता दिएको छ । भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास ...

  • प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की

    काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । काग...

  • बाख्रा चराउन गएका पाँच बालिका घर फर्केनन्, गाउँ नै शोकाकुल

    जनकपुरधाम । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका(५ स्थित लक्ष्मीनियाँ गाउँमा स्तब्धता छाएको छ । कसैका आँखा ओभाना छैनन् । बाख्रा चराउन भनेर हिँडेका गाउँका पाँच बालिका घर फर्केनन् । १० देखि १२ वर्ष उमेरका बालिकाहरु खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेका थिए । घटना दिउसो १२ बजेतिरको हो । बाख्रा चराउन गएक...

  • बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अभियन्ताहरु पक्राउ

    काठमाण्डाैं । बालुटारमा  प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विर...

  • हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु

    पाँचथर । पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरक...