• माधव पक्षका १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

    कैलाली । माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका माधव नेपाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता प्रकाश शाहसहित उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिए...

  • दमकमा छात्राको रहस्यमय मृत्यु

    झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज क...

  • खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

    ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे । “खोप लगाइसकेपछि कस्त...

  • माधवपक्षका पहाडीसहित ८ जना नयाँ मन्त्री थपिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक राज्यमन्त्रीसहित ८ जना थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नयाँ नियुक्त हुन लागेका मन्त्रीमा माधव कुमार नेपापक्षका नेता समेत छन् । आज थपिने मन्त्रीहरूमा नारदमुनी राना वन, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अध...

  • हिजाे इजलासमा के-के भयो ?

    काठमाडौं । इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब विवाद अघि नबढाउन भन्दै यही इजलासले मुद्दाको फैसला गर्ने अडान राखेका थिए। त्यस...

  • नागरिकता नियमावली संशोधन : आमामाथि अंकुश

      काठमाडौं । सरकारले आफ्नो नामबाट नागरिकता दिन चाहने आमाको आत्मसम्मानमा गम्भीर चोट लाग्ने गरी नागरिकतासम्बन्धी नियमावली संशोधन गरेको छ । जेठ १८ को मन्त्रिपरिषद् बैठकले संशोधन गरेर आइतबार राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस बुझाएपछि मात्रै सन...

  • कांग्रेस महाधिवेशन भदौमा पनि कठिन

    काठामडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने...

  • इलाममा बुधबार ५२ मा संक्रमण पुष्टि, हालसम्म ३१ को मृत्यू

    इलाम । इलाममा बुधबार ५२ जन संक्रमित थपिएका छन् । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४०५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा १२ जना, माइजोगमाई गाउँपालिकामा ९ जना, रोङ गाउँपालिकामा ७ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा ३–३ जना,...

  • मुख्यमन्त्री राईलाई कांग्रेसले भन्याे काम गर्न नसक्ने भए सक्नेलाई नेतृत्व दिनुस्

    विराटनगर । प्रदेश नम्बर १ का कांग्रेसका सांसद केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले महामारीका बेला जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेक...

  • को–को बन्दै छन् मन्त्री ? पूर्वमाओवादीबाट नयाँ अनुहारको हुँदै छ ‘इन्ट्री’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २१ गते जनता समाजवादी पार्टी ९जसपा०लाई समावेश गरेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरे । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सामेल भयो । नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बने । एमालेबाट चार मन्त्री...