• काेराेना अपडेट : थप ११ मा काेराेना पुष्टि

    इलाममा आज थप ११ जनामा कोरोना देखिएको छ । इलाम नगरपालिकामा आठ जना, सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका १÷१ जनामा कोरोना देखिएको छ । हालसम्म दुई सय ५४ मा कोरोना देखिएको छ । जिल्लामा हाल १० जनाको मृत्यु भइसकेको छ ।...

  • कोरोना अपडेट : एकै वडाका ११ जनाको एन्टिजेन परीक्षण गराउँदा आठ जनाको पोजिटिभ

    इलाम नगरपालिका वडा नं. १ साँखेजुङ्ग थापागाउँमा ११ जनाको एन्टिजेन परीक्षण हुँदा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थलगत रूपमा स्वास्थ्य कार्यालयको टोली खटिएर कोरोना परीक्षण गरिएको थियो । योसँगै सबैलाई इलाम नगरपालिका स्वास्थ्य शाखाले होमआइसोलेसनमा बस्न आग्रह गरेको छ ।    कोरोनाको...

  • गाउँघरमा सल्बलाइरहेका कोरोनाभन्दा डरलाग्दो भाइरस

    ‘फलानोलाई त कोरोना लागेछ’ पहिलो पात्र भन्छ । ‘हो र ? मलाई शंका त लागिरहेको थियो । पक्कै पनि कोरोना लागेकै हुनुपर्छ ।’ दोस्रो पात्र ठोकुवा गर्छ । ‘हो हो, म ग्यारेन्टी गर्छु । कोरोना लागेकै हो ।’ पहिलो पात्र उत्तेजित हुँदै भन्छन् । यी पात्रहरु गाउँ चाहर्दैै घर–घर पुग्छन्, भान्सा–भान्सा पुग्छन् । जो भेट्छन् उसैसँग का...

  • भर्‍याङबाट लडेर पाँचथरका राजु राईकाे मृत्यु

    पाँचथर।पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राती १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ...

  • इलाम कोरोना अपडेट : दिनैपिच्छे संक्रमित बढ्दै, निको हुने संख्या पनि १४ पुग्यो

    इलाम ।  केहीदिन यता इलाममा संक्रमित निरन्तर बढ्दो क्रममा छन् । कोरोना नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेपनि कोरोना बढ्दो क्रममा छ । आज मात्रै इलाममा १० संक्रमित थपिएका छन् । अहिले सम्म इलाम नगरपालिका उच्च जोखिममा छ । इलाम नगरमा मात्रै हालसम्म एक सय २२ जना संक्रमित भइसकेका छन् । जसमध्ये चारको मृ...

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए

    काठमाण्डाैं। ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्...

  • नेपालको ४३औं प्रधानमन्त्रीका रूपमा ओलीले लिए सपथ

    काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ४३औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि ...

  • हिमाल आरोहण गर्ने क्रममा दुई बिदेशी नागरिकको मृत्यु

    सोलुखुम्बु।सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय पावेलयु (PUWEILIU) को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोहणका लागि हिडेका ...

  • संक्रमणबाट इलामका थप एकको मृत्यू, मृत्यू हुनेको संख्या आठ पुग्यो

    इलाम। कोरोना भाइरसको संक्रमणबाट इलाम नगरपालिका वडा नं. ७ का एक पुरुषको मृत्यू भएको । कोरोना पोजेटिभ भएपछि चार दिनअघि झापाको मेची अस्पताल भद्रपुरमा उपचारत रहेका ५७ वर्षीय श्रेष्ठ थरका पुरुषाको आज विहान ८ बजे मृत्यू भएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनको शव अन्त्यष्टिका लागि इलाम ल्याइएको छ । सेनाले शव व्यवस...

  • एमालेभित्रकाे विवाद मिलाउन त यी नेताहरुले ?

    काठमाण्डाैं। नेकपा एमालेकाे विवाद समाधानका लागि नौ सदस्यीय कार्यदल गठन गरिएको छ । पछि दुई जना सदस्य थप्ने गरी नौ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओली समूहबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहनेछन् । खनाल–नेपाल समूहबाट भने भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट चयन भए...