• इलाममा थप ४१ जनामा संक्रमण पुष्टि

    इलाम।इलाममा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । इलाम नगरपालिकामा मात्र  ११ जना महिला र १६ जना पुरूष गरी २७ जना संक्रमित भएका छन् । योसँगै इलाम नगरपालिकामा संक्रमितको संख्या ११३ पुगेको छ । यसरीनै रोङ गाउँपालिकामा १ जना, माई नगरपालिकामा २ जना, चुलाचुली गाउँपालिकामा ८ जना, देउमाई नगरपालिकामा १ ज...

  • बाबुलाई काम सघाउने क्रममा ढुंगाले किचिर बालकको मृत्यु

    ताप्लेजुङ।ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ । आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव(बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका ब...

  • नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने

    इलाम। नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठ...

  • नेता खनालले जिते काेराेना

    इलाम । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको स...

  • कक्षा १२ र एसइईको परीक्षा स्थगित

    इलाम ।यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार...

  • इलाम चमैताका मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

    दक्षिण कोरिया।विगत केही समय अघि देखि दुबै मृगौलामा समस्या भएर उपचार गराई रहेका देउमाई नगरपालीका - १ चमैताका रमेश कुमार राईलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा कार्यरत सप्तरङ्गी न्युज अनलाईनका कोरियाप्रतिनिधि छत्र बहादुर राई,सन्तोष राई,मिलन राई, लगायत युवाहरुको अगुवाईमा क...

  • पक्षमा बहुमत नजुट्ने सम्भावना, कसरी सुरु हुन्छ नयाँ सरकार गठन प्रक्रिया ?

    काठमाडौं। प्रतिनिधिसभामा नयाँ सत्ता समीकरणको साँचो बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। ओली नेतृत्व सरकारको पक्षमा उभिने कि विपक्षमा भन्नेमा पार्टीभित्र सहमति जुट्न नसक्दा जसपा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ रहने निर्णय गरेको हो। जसपाको यो न...

  • प्रधानमन्त्री ओलीले आज विश्वासकाे मत लिने

    इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन्। प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी थिइन्। आज दिउँसो १ बजे प्रतिनि...

  • नेपाललाई ओलीलाई मध्यरातमा यस्ताे प्रस्ताव राख्दै पत्र लेखे

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको लागि अपिल गर्दै ६ बूँदे प्रस्ताव पठाएका छन् । बिभाजनको अन्तिम अवस्थामा पुगेको एमालेको एकता कायम राख्न आग्रह सहित वरिष्ठ नेता नेपालले आइतबार मध्यराती अध्यक्ष ओलीलाई पत्र लेखेका हुन् । पत्रमा पार्टी एकताको लागि वरिष्ठ ने...

  • पछिल्लाे २४ घण्टामा इलाममा १७ जनामा संक्रमण, संक्रमितकाे संख्या डेढसय नाघ्याे

    इलाम। इलाममा गएकाे २४ घण्टामा १७ जना काेराेना भाइरसबाट संक्रमित भएका छन् । इलाम नगरपालिका ५ महिला र ६ महिला गरी ११ जना संक्रमित भएका छन् । सूर्याेदय नगरपालिकामा १-१ जना महिला र पुरुष संक्रमित भएका छन् । यसरीनै फाकफाेकथुम गाउँपालिकामा पनि १-१ जना महिला र पुरुष संक्रमित भएका छन् । याेसँगै इलाममा संक्रमितकाे संख्या...