• नगरपालिकाले आँखा अस्पताल बनाउने, भवनको शिलान्यास

    इलाम।इलामको नगरपालिकाको सिंहवाहिनी खोल्सीमा आँखा अस्पताल बन्ने भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रुपमा सोमबार अस्पतालको शिलान्यास गरेका छन् । ५० लाखको लागतमा बन्ने भवनमा छ कोठा रहने छन् । आँखाको सामान्य अप्रेशनको सेवा समेत दिने अस्पतालको भवनमा आँखा जाँच कक्ष, प्राविधि...

  • इलाममा थप एकसहित प्रदेश १ मा एक सय २२ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाब...

  • इलामका तीन जनामा काेराेना स‌क्रमण

    इलाम । प्रदेश १ मा शनिबार थप १३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, तेर्‍हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, ज...

  • कीर्तिमानी साझेदारीमा नेपालद्वारा नेदरल्यान्ड्स पराजित

    त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो ।  ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेद...

  • प्रधानमन्त्री ओलीले गरे ऐतिहासिक धरहराकाे उद्घाटन

    इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ । भूकम्पले क्षति पुर्याएको धरहरालाई यथावत् स्थानमा राखेको त्यसको नजिकै नयाँ धरहरा बनाइएको हो । २०७५ सालको कात्तिकमा धरहराको निर्माण सुरु भएको थियो । नवन...

  • मोटरसाईकल दुर्घटनामा इलामका युवाकाे मृत्यु

    इलाम।इलाम सुर्योदय नगरपालिका-५  २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे सोही  भन्ज्याङबाट गोर्खे तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागि फिक्कल अस्पताल पुर्...

  • इलाम सोयाङकी मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

    दक्षिण कोरिया। विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका -५, साविक सोयाङ्ग - ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घि...

  • थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु

    इलाम।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ जनाको परीक्षणमा पीसीआरबाट २ हजार ४४९ र ११० जनाको एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ९४ ...

  • बन्दुकले हानी हत्या

    ताप्लेजुङ।ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमा का २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटि...

  • इलाम नगरपालिका वडा नं. ४ मा जनजाति समन्वय समिति गठन

    इलाम। नेपाल आदिवासी जनजाति समन्वय समिति इलाम नगरपालिका वडा नं. ४ को वडा समिति गठन भएको छ । बिहीबार भएको भेलाले जीतबहादुर राईको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा हेमबहादुर गुरुङ, सचिवमा सजिता राई, कोषाध्यक्षमा टेकेन्द्र सोङ्मी चयन भएका छन् । यसरीनै सदस्यहरुमा दिनेश राई, सपना राई, सनबहादुर मुखिया, ...