• किसानलाई मकैको बीउ वितरण

    बरबोटे। इलाम नगरपालिका वडा नं. ४ ले वडाका किसानहरुलाई सोमबारदेखि मकैको बीउ वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको हो । आर्थिक विकास कार्यक्रम अन्तर्गत मकै बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताए । इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव द...

  • नगरले दियो किसानलाई दाँते ओखरको विरुवा

    इलाम।इलाम नगरपालिकाले नगरका किसान र कृषि फार्मलाई निःशुल्क दाँते ओखर वितरण गरेको छ । नगरको ५० किसान र कृषि फर्महरुलाई दाँते ओखर वितरण गरेको हो । आइतबार नगरपालिकामा नगरप्रमुख महेश बस्नेत, उपप्रमुख शुसीला नेम्बाङ्ग र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले किसानलाई विरुवा वितरण गरेका थिए । किसानहरुलाई सात सय ५० ...

  • जागिर छाेडेर उद्योग खाेलेका रिञ्जीफुर्वा यतै रमाउँदै

      छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर......... यो गीत एकबेला धेरै जसोले गुनगुनाई रहन्थे । कति युवा त  गीतमा भने झै भए । जागिर नखाएका कारण कतिको विवाह पनि सोचेको जस्तो हुन सकेन । हुनत: जागीर खान कसलाई मन हुँदैन र । जो कोहिलाई ज...

  • आहा ! पाटेनागी ! पुग्नै पर्ने ठाउँ

    पुवामझुवा । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन् त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल भएपनि चर्चामा आउन सकेका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन् । तर एक पटक पुगेको मान्छे पटकपटक जाने गर्दछ । तीन हजार मिटरको उचा...

  • मकैको बीऊ वितरण गर्दै वडा कार्यालय

    इलाम।इलाम नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका किसानहरुलाई उन्नत जातको मकैको विऊ वितरण गर्ने भएको छ । वडाका सबै किसानहरुले मकै खेती गर्ने भएकाले उन्नत जातको मकैको बीउ वितरण गर्नका लागि इच्छुक किसानहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको वडा कार्यालयका सचिव बुद्धिमाया तुम्बापोले बताइन् । उन्नत मकैको विऊ रोप्न चाहने कि...

  • ४ महिनाभित्र सदरमुकामबासीले पाउँदैछन् २४ सैं घण्टा खानेपानी, कम्प्युटरले भेल्भ नियन्त्रण गर्ने नयाँ प्रविधि

    इलाम।इलाम सदरमुकामबासीले अबको चार महिनामा स्वच्छ पिउने पानी उपभोग गर्न पाउने भएका छन् । इलाम शहरी खानेपानी आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ । अहिले काम तीब्र रुपमा भइरहेकाले बढीमा चार महिनाभित्र उपभोक्ताको धारामा पानी झर्ने आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए । आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारल...

  • सीसी क्यामेराको निगरानीमा बिब्ल्याँटे बजार

    इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध्यक्ष ठ...

  • भौतिक विकासमा मात्र होइन, शैक्षिक गुणस्तरमा पनि मरिहत्ते गर्छन् सूर्याेदयका मेयर

    इलाम।विद्यालय तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, अपवादका स्थानीय तह बाहेक विद्यालय शिक्षको सुधारका लागि ठोस् काम गर्न सकिरहेका छैनन् । धेरै स्थानीय तहले त शैक्षिक गुणस्तर सुधारभन्दा पनि शिक्षक, कर्मचारीको नियुक्ति र सरुवा बढुवामा ध्यान दिएको देखिन्छ । इलामको सूर्योदय नगरपालिका भने अपवादको रुपमा क...

  • माङसेबुङका कासको निधन, शुक्रबार शोक विदा

    इलाम।माङसेबुङ गाउँपालिका वडा नं. १ मा कार्यरत कार्यालय सहयोगी भद्रमान लिम्बूको बुधबार निधन भएको छ । पालिकाका कार्यालय सहयोगी लिम्बूको निधनकाे शोकमा शुक्रबार माङसेबुङ गाउँपालिका र सबै वडाहरुमा शोक विदा गरिएको छ । विहीबार माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले विज्ञप्ती जारी गर्दै कार्यालय सहयोगी लिम्बूको न...

  • इलामकाे दानाबारीमा खैरो हेरोइनसहित एक पक्राउ

    इलाम।प्रहरी चौकी दानाबारी इलामले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । माघ १९ गते माई नगरपालिका वडा नं‍ ४ लखनचोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल सवार इलाम देउमाई नगरपालिका वडा नं ३ शान्तिडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्रा...