• गुणस्तर र बजारीकरण वृद्धि गर्न १७ करोडको परियोजना

    इलाम/नेपाली चियाको गुणस्तर र बजारीकरणमा वृद्धि गर्न दिगो निर्यात अभिवृद्धि योजना लागू भएको छ । चिया तथा कफी बोर्ड र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा चल्ने परियोजना ३६ महिना चल्ने छ । परियोजनाका लागि १७ करोड ४२ लाख रुपैयाँ बराबरको खर्चिने छ । परियोजनाले अर्गानिक प्रमाणित निर्यात बढाउन, अर्थोडक्स चिया नि...

  • हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्दा दाजुभाईकाे मृत्यु

    इलाम/माईजोगमाई–५  साेयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालकाे हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो। सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्राेले बनाएको खाल्डोमा पौड...

  • अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा

    इलाम।इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट र सिरक) लगाएतका सामग्री वितरण ग...

  • बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु

    इलाम।इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास गरिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकार...

  • बुद्ध शिक्षामा जापनीले दिए प्रवचन

    फाकफोकथुम। इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा आज बुद्ध शिक्षा सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । निचिरेन शो शु आध्यात्मिक संस्था नेपाल क्षेत्रीय कार्यालय इटहरीको आयोजनामा गोजुकाई एवम सम्मान कार्यक्रममा जापानबाट आएका बुद्धशिक्षाका अनुयायीहरूले प्रवचन दिएका थिए । बुद्धत्वलाई अनुशरण गर्न सकेमा आफ्नो जीवनमा आमूल परिवर...

  • खोल्सीमा बन्ने भो कर्भड हल

    इलाम।इलाम नगरपालिका वडा नं. ७ मा कभर्ड हल निर्माण हुने भएको छ । इलाम नगरपालिकाको कृषि बजार छेउमा बन्ने कभर्ड हलको शिलान्यास विहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका छन् । इलाम नगरपालिका मार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको ...

  • यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की

    बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार ...

  • बझाङमा कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर

    बझाङ, जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीक...

  • बचत र मुद्दतीको ब्याज अन्तर इतिहासमै सबैभन्दा कम

    काठमाडौं । इतिहासमै पहिलो पटक बचत खाता र मुद्दती निक्षेप खातामा पाइने ब्याजदर लगभग उस्तै हुन पुगेको छ । अहिले सबै वाणिज्य बैंकले व्यक्तिगत लगानीकर्तालाई मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर दिएका छन् । मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याजदर कायम गर्न नपाइने नेपाल बैंकर्स एशोसिएशनको निर्णयपछि वाणिज्य ब...

  • सान्जेन र रसुवागढीको सेयर हाल्न सञ्चयकर्ता बैंक पुग्नै पर्ने, भोलीबाट बिक्री शुरु

    सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चयकर्ताको लागि जारी गर्न लागेको सेयरमा आवेदन दिन लगानीकर्ताहरु बैंक पुग्नै पर्ने भएको छ । ‘सञ्चयकर्ता नम्बर र हितग्राही खाता नम्बर दाँज्न पर्ने भएकोले पनि लगानी गर्न चहानेले बैंकमै पुग्न पर्ने भएको हो,’ रसुवागढी हाइड्रोपावरको बिक्री प्रबन्धक सिद्ध...