• फाकफोकथुममा एमालेका तीन कमिटी गठन

    आगामी पुस २३ गते जिल्ला अधिवेशनको तयारीमा जुटेको नेकपा एमाले इलामले अहिले गाउँ–गाउँमा संगठन विस्तारको कामलाई तीब्रता दिएको छ । फाकफोकथुममा एमालेले एकै दिन तीनवटा संगठनको नयाँ कमिटी विस्तार गरेको हो । एमाले केन्द्रीय सदस्य राम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले वडास्तरीय अखिल नेपाल महिला संघ, युवा संघ र किसान सं...

  • मुक्ति समाज इलाम नगर कमिटीमा सानु, सचिवमा बलराम

    नेपाल उत्पीडित जातीय मुक्ति समाज इलाम नगर कमिटी सानु दासको अध्यक्षतामा ४५ सदस्य नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव बलराम बराइली, सह–सचिव मीना रसाइली, कोषध्यक्ष कौशिला लम्जेल सदस्यहरु शोनिसा शंकर, संगीता लाम्गादे, पहलमान रसाइली, इसारा परियार सन्तोष परियार शेरबहादुर दर्जीलगायत रहका छन् ।...

  • मुक्ति समाज सूर्योदयको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा शंकर

    शंकर गदाललाई अध्यक्षमा चयन गर्दै नेपाल उत्पीडित जातिय मुक्ति समाज सूर्योदयको प्रथम अधिवेशन सम्पन्न भएको छ । मुक्ति समाजका केन्द्रीय सदस्य तथा एमाले इलाम सचिवालय सदस्य देवेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ५१ सदस्य सूर्याेदय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कमला गज्मेर, सचिवमा सुबास लोहार...

  • नमूना सहकारीको मुनाफा ५ लाख ७२ हजार

    नमूना कृषि सहकारी संस्था लिमिटेडको १४ साधारण सभा शनिबार सम्पन्न भएको छ ।  इलाम नगरपालिका वडा नं. ५ बिब्ल्याँटेमा रहेको संस्थाको साधारणसभाको अवसरमा असल ऋणि दुर्गामाया शिवा, असल नियमित बालवचतकर्ता प्रविन थापा र नियमित वचतकर्ता गीता लुइटेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुखअतिथि इलाम नगरपालिकाका प्रवक...

  • स्थानीय तहको निर्वाचन वैशाख १४ मा

    निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।  आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने बताएको हो । पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्...

  • पर्यटनको सम्भावना खोलेको ‘करसोङ’ पदमार्ग

    सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन भारतको कोलकत्तासम्म पनि हुन्छ । ‘गोल्डन भ्याली’ को नामले चिनिने सलकपुरको सुन्तलाको नाम लिने वित्तिकै यहाँको सुन्तला चाखेका सबैको मुख रसाउँछ । भारतमा हुने महोत्सवहरुमा सलकपुरको सुन्तला छुट्दैन । सुन्तला मात्रै होइन सलकपुरको आधुनिक कृषि हेर्न र अनुकरण गर्न लायक छ । सुन्त...

  • स्थानीय सरकारले देशमै पहिलाे पटक आँखा अस्पताल सञ्चालनमा ल्यायाे

    इलाम । इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा शुरु भएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्...

  • आइतबार सार्वजनिक विदा दिन

    सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार ...

  • तेह्रकुने पोखरीको प्रचारका लागि महोत्सव आयोजना हँदै

    भौगोलिक र जैविक विविधताको दृष्टिकोणले संवेदनशील मानिएको चुरे क्षेत्रमा संरक्षण गरिएको तेह्रकुने सीमसार क्षेत्रको प्रचारप्रसारको लागि महोत्सव हुने भएको छ । सामुन्द्रिक सतहबाट पाँच सय मिटरको फिटको उचाइमा रहेको इलामको माई नगरपालिका–१ को तेह्रकुने सीमसार सीमसार क्षेत्रको प्रचारको लागि चार दिने महोत्सव आयोजना गरिएको हो । पु...

  • ‘हुनेले दिनुहोला,आवश्यक परेमा लिनुहोला’ नाराका साथ इलाम वितरण गरियाे न्यानाे कपडा

    ‘हुनेले दिनुहोला,आवश्यक परेमा लिनुहोला’ भन्ने मूल नाराका साथ इलामका युवाले न्यानो कपडा वितरण गरेका छन् । जाडोको मौसम सुरु भएसँगै गरिब निमुखा र सडक आश्रित मानवलाई सेवा पुग्ने उद्देश्यले युवाहरुको सक्रियतामा लुगा बैंक स्थापना गरी त्यहाँ जम्मा भएका कपडा इलाम चोक बजारमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।पुराना लु...