• इलाम क्षेत्र नंं. २ को क्षेत्रीय सभापतिमा इदिङ्गोको अग्रता, क्षेत्रीयतर्फ पनि भेषराज प्यानल दर्विलाे

    इलाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गोले सुरुवाती अग्रता कायम राखेका छन् । यस्तै, हालसम्म ३५० मत गणना गर्दा इदिङ्गोले १२९ मत ल्याएका छन् भने अर्का अध्यक्षका उम्मेदवार नुतनदेव दुलाल ८९ मत ल्याएर दोस्रो अग्रता देखाएका छन् । यस्तै, तेस्रोमा नरेश श्रेष्ठले ५२ मत ल्याएका छन् भने मनकुमार बुढाथोकीले २३ मत ...

  • कांग्रेस क्षेत्रीय प्रतिनिधि चुनाबमा ५०० मत गणना गर्दा, यस्ताे छ मत परिणाम

    पछिल्लाे मत गणनाअनुसारर क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ पुन: जिल्ला सभापतिका उम्मेदवार डम्बर खड्काले  अग्रता देखाएका छन् । सुरुवाती पाँच सय मत गणना गर्दा ३०५ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो मत इलामका पुराना कांग्रेस नेता तोयानाथ भट्टराईको २५० मत प्राप्त भएको छ । यस्तै तेस्रो बेनुपराज प्रसाईको मत २४...

  • अनेरास्ववियुकाे सूर्याेदय अध्यक्षमा दिनेश

    सूर्यादय नगरपालिकामा अनेरास्ववियु कमिटीकाे अध्यक्षमा दिनेश सुवेदी ,उपाध्यक्ष  सन्दीप खड्का, मनिक चाैधरी, सचिव विप्लव कार्की सह- सचिव  सञ्जीव सापकोटा निर्वाचित भएका छन् । अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य अशोक खतिवडाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला अध्यक्ष मिलन खत्री, अनेरास्ववियु इलामका सचिव मनोज लिम्बु, ...

  • समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

    नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सूर्योदय नगरकमिटीको आयोजनामा पूर्वकै केन्द्र सूर्योदयमा रहेको पर्यटकीय गन्तव्य कन्याम सरसफाइ कार्यक्रम सम्पन्न भनेको छ । अनेरास्ववियू सूर्योदय नगरकमिटी अध्यक्ष सविन अधिकारीको अध्यक्षता ,अनेरास्ववियू जिल्ला कमिटी इलाम सचिव  चेतन अधिकारीको प्रमुख आतिथ्यता साथै अन्...

  • अझै विषयगत शिक्षकको अभाव झेल्दै विद्यालय

    इलाम । लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको अभाव झेल्दै आएका धेरै विद्यालयले अझै सम्म शिक्षक पाउन सकेका छैनन् । कोभिड–१९ का कारण विद्यार्थीको निरन्तर पढाइमा अवरोध पछि बल्लतल्ल विद्यालय जान थालेका विद्यार्थी अहिले विषयगत शिक्षक नहुँदा सहज ढंगले पढ्न पाएका छैनन् । जिल्लाका धेरै विद्यालयमा आइएसी र विएसी शिक्षकको...

  • शंकरलाई सम्झिँयो दलित समन्वय समितिले : पुस्तक विमोचन

    सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्धारा लिखित दलित आन्दोलन र अनुभूतिहरुको बिहीबार लोकार्पण गरिएको छ । एक कार्यक्रमका बीच संविधान सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले उक्त पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकको साहित्यकार मुनाराज शेर्माले समिक्षा गरेका थिए । दलित अधिकारको विषयमा केन्द्रित रहेको शंक...

  • एकीकृत समाजवादी सन्दकपुर अध्यक्षमा खगेन्द्र

     नेकपा एकीकृत समाजवादी सन्दकपुर गाउँपालिका अध्यक्षमा खगेन्द्र निरौला चयन भएका छन् । उपाध्यक्षमा प्रदीप राई र सचिवमा सुवास राई र उपसचिवमा अइन्द्र सुवेदी रहेका छन् । समाजवादीका सन्दकपुर इञ्चार्ज हरि लुङ्गेलीको प्रमुख अतिथयमा भएको कार्यक्रममा ५१ सदस्य समिति गठन भएको समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमि...

  • किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

    किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज सुधारक एवं किराँत समुदायका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत...

  • एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम अध्यक्षमा भट्टराई

    एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामको अध्यक्षमा उमाकान्त भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको दोस्रो परिषद भेलाबाट भट्टराईको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्य समिती निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष पुर्णबहादुर लिम्बु, उपाध्यक्ष रुपनारायण अधिकारी, गोमा पोखरेल, चम्पा भण्डारी र चन्द...

  • नवराज शंकरको नाममा प्रतिष्ठान स्थापना

    कोरोना महामारीका कारण ज्यान गुमाएका नेकपा एमाले इलामका नेता तथा सामाजिक ब्यक्ति नवराज शंकरको नाममा ‘नवराज शंकर प्रतिष्ठान’ स्थापना गरिएको छ । प्रतिष्ठानको बुधबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरिदैछ । दिवगंत शंकरकी पत्नि विजु लकान्द्रीको अध्यक्षता प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठनको संरक्षक...