• प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने  पुष्टि गरे । ९२ जना प्रदेशसभा सद...

  • मृतक परिवारको घरैमा पुगेर राहत

    इलाम ।कात्तिकको २ र ३ गते अबिरल रुपमा परेको बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई घरैमा पुगेर राहात दिएको छ । बाढी पहिरोका कारण ज्यान गुमाउनको परिवारलाई जिल्ला प्रशासन कार्यालयले घर–घरमा पुगेर राहात रकम प्रदान गर्दैछ । शनिबार जिल्ला प्रशासन कार्यालयले पहिरोमा पुरिएर मृत्यु भएको ज्यान गुमाएका सात ...

  • नेकपा एमाले फाकफोकथुमको सबै वडामा निर्वाचन सम्पन्न

    नेकपा एमालेको १० औं अधिवेशनबाट फाकफोकथुम गाउँपालिकामा पनि सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा न १ को अध्यक्षमा बेग ब. निरौला, उपाध्यक्षमा देवेन्द्र मगर, सचिवमा बेदप्रसाद नेम्वाङ चयन भएका छन् । वडा न २ को अध्यक्षमा उदयबहादुर लिम्बू, उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा देउकुमार राई (विकास ), उपसचिवमा चन्दबहादुर था...

  • इलाम नगरपालिकाले निर्माण गरेको स्रष्टा पार्क उद्घाटन

    इलाम नगरपालिकाले निर्माण गरेको स्रष्टा पार्कको आज उद्घाटन गरिएको छ । इलाम चोकबजारदेखि केही तलतिर खोल्सीलाई बाँध बाँधेर निर्माण गरेको पार्कको नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले उद्घाटन गरेका हुन् । पार्कको उद्घाटन गर्दै नगरप्रमुख महेश बस्नेतले सबै साहित्यकार, कलाकारलगायत स्रष्टाको सम्मानका निम्ति पार्क ...

  • जसपालाई प्रचण्डको प्रस्ताव : अब पार्टी एकता गरौं

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन...

  • के कोभिडको खोप बालबालिकाका लागि सुरक्षित छ ?

    लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ।  यसै सन्दर्भमा लौरान निर्गाडको एक सर...

  • ‘सेनाको जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने युवक पक्राउ

    नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्...

  • काँचो धागोले बाँधेको होइन पाँच दलीय गठबन्धन: माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको नभएको बताएका छन्। 'वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ', उनले भने। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम...

  • भोर्लेनीमा जनगणना सम्बन्धी अभिमुखीकरण

    इलाम । इलाम नगरपालिका वडा नं. ५ को भोर्लेनीमा एक दिने जनगणना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । टेवा नेपालकाे सहयाेगमा सहयात्रा नेपालले आयोजना गरेको जनगणना अभिमुखीकरणमा इलाम नगरपालिकाकी वातावरण अधिकृत लुना खतिवडाले सहजीकरण गरेकी थिइन् । सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षतामा सम्पन्न कार्यक...

  • बाढी र पहिराेपीडितलाई राहत वितरण गर्न इलाममा शुरु

    कात्तिक २ र ३ गतेको भिषण वर्षाका कारण ज्यान गुमाएका परिवारलाई नेपाल सरकारकोतर्फवाट बिहीवारदेखि राहत वितरण सुरु गरिएको छ । गएको २ गते देउमाई नगरपालिका ४ स्थित घर नजिकैको लुतिमाई खोल्सीले वगाएर मृत्यु भएकी ४७ बर्षिय सरिता आचार्यको परिवारलाई सरकारको तर्फवाट २ लाख रुपैयाँ उपलब्ध गराइएको हो । झापावाट फिर्ने क्रममा श्रीमान...