• नयाँ वर्षमा अन्तु महाेत्सव हुने

    इलाम।आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ वर्षको अवसर पारेर अन्तुमा अन्तु महाेत्सवकाे आयोजना हुने भएको छ । सूर्योदय नगरपालिकाले यही चैत ३० र २०८१ बै‌शाख १ गते अन्तु महाेत्सव गर्ने भएको हाे । सूर्योदय दृष्यावलोकनका लागि प्रख्यात रहेको अन्तुसँगै सूर्योदय नगरपालिकाकाे पर्यटन विकासका लागि अन्तु महाेत्सव गर्न ल...

  • इलाममा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ, सिंगो इलामेको भावनालाई समेटेर अघि बढ्ने

    इलाम।इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव...

  • एमालेकाे उम्मेद्वारका लागि सुहाङसहित ६ जनाकाे नाम केन्द्रमा सिफारिस

    इलाम। बै‌शाख १५ गते हुन लागेकाे इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वारका लागि ६ जनाकाे नाम केन्द्रमा सिफारिस गरिएको छ ।   उम्मेद्वार बन्नका लागि  स्वर्गीय सुवासचन्द्र नेम्बाडका छोरा सुहाङ नेम्बाङसहित ६ जनाले इच्छा जाहेर गरेका छन् । सहमति हुन नसकेपछि आइतबार बसेको नेकपा एमाले जिल्ला सचिवालय...

  • फाकफोकथुममा नोवेलको स्वास्थ्य शिविर १३ सय बढीको निःशुल्क उपचार

    इलाम। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।  फाल्गुण २५ र २६ गते सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी विरामीले निःशुल्क स्वास्थ्य...

  • इलाम नगरपालिकासहित इलामका ५ स्थानीय तहले वित्तीय सुशासन कायम गरेनन्

    इलाम। वित्तीय अनुशासन कायम नगरेका इलाम नगरपालिकासहित इलामका सहित ५ वटा स्थानीय तहको विकास बजेट रोक्का हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो । इलामका पनि इलाम नगरप...

  • डेरीमा आगलागी, ८६ लाखको क्षति

    इलाम । इलाम नगरपालिका वडा न‌ं ५ मा रहेकाे धारपानी डेरी उद्योगमा मंगलबार दिउँसाे आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएकाे डेरी सञ्चालक घनेन्द्र मुखियाँले बताए । छर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएकाे छ । आगलागीबाट डेरीका सबै मेशिनहरु नष्ट हुनका साथै २ हजार केजीभन्दा धेरै तयार...

  • सोझोलाई कसरी सिध्याइन्छ ?

    इलाम।आजभोलि सिधासोझो मान्छेलाई फसाउने आफू मोटाउनेहरुको कमी छैन । यस्तै दुई व्यक्तिले इलामका एक सोझा व्यक्तिलाई ललाई फकाई एक पैसा नदिई जग्गा हत्याएर घरबार विहीन बनाएका छन् । इलाम नगरपालिका वडा नं. ५ का सार्के लिम्बूलाई दुई व्यक्ति मिलेर हरि विजोग बनाएका छन् । फिर्ता दिने गरेर जग्गा आफ्नो नाममा पास गरेका पाँचथर फिदिम...

  • सरकारी चिया बगानको लिज फिर्ता होला

    इलाम। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा अर्ब डलरपति बिनोद चौधरीका सहोदर भाई सिजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी सिआइबीको छानविनमा परेसँगै इलाम र झापाका ७ वटा चिया बगानहरु कौडीको मोलमा लिजमा दिएको प्रसंग उठ्न थालेको छ । सरकारले ६५ प्रतिशत शेयरसहित त्रिवेणी ग्रुपलाई...

  • माइजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

    माइजोगमाई। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ३ दिवसीय आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा आज अभिमुखिकरण कार्यक्रमको समापन भएको हो । कार्यक्रममा माईजोगमाई गा...

  • सप्तमाई गुरुकुललाई पाँच लाख सहयोग

    इलाम। इलाम नगरपालिका वडा नं. ५ स्थित तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत विद्याश्रमलाई काठमाण्डौं निवासी कृष्णकुमारी अधिकारीले पाँच लाख १०५ रुपैयाँ प्रदान गरेकी छन् । स्वर्गीय पति डा. पुण्यप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम प्रदान गरेकी हुन् । शनिबार आयोजित एक विशेष कार्यक्रममा...