• इलाम नगरपालिकामा टेम्पोको भाडा दर तोकियो

    इलाम नगरपालिकाले इलाम नगरक्षेत्र भित्र सञ्चालनमा रहेका टेम्पोकोलागि भाडादर कायम गरेको छ । नगरको कार्यापालिका बैठकले इलाम चोकबजारलाई केन्द्र मानेर आसपासमा जाने टेम्पेहरुको भाडादर तोकिदिएको हो । कार्यपालिकाले चोकबजारबाट जिरो किलोमिटर, फूलगाछी, चियाबारीको पब्लिक हल, जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्य...

  • आँखाको संक्रमण बढ्दो

    छिमेकी जिल्ला झापामा आँखा पाक्ने रोग देखिएसँगै इलाममा पनि यसको संक्रमण बढ्न थालेको छ । आँखा रातो हुने, चिलाउने, पोल्ने, कचेरा बस्ने जस्ता लक्षणहरु देखिन थालेको छ । इलाममा सदरमुकाममा सञ्चालित सामुदायिक आँखा अस्पताल र जिल्ला अस्पतालमा पनि यस रोगका बिरामी आउन थालेको जनाइएको छ । इलाम सहित अन्य जिल्लाका अन्य पालिकाहरुमा...

  • मेची राजमार्ग राज्यको ढुकुटी दोहोनको माध्यम नबनोस्

    हामी इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन विकासको संभावनाहरु खोजिरहेका छौं । तर, तराई जोड्ने हाम्रो मूख्य मार्ग मेची राजमार्गको अवस्था भने विग्रदो अवस्थामा छ । यसले हाम्रो पर्यटनको विकासलाई मात्र होइन, विकासका अन्य स‌भावनाहरुलाई समेत पछि धकेलिरहेको छ ।  सवारी गुडाउन असहज मात्र होइन उत्तिकै जोखिम पनि छ । सडकको खाल्टाखुल्...

  • सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको मिलेमतो देखिन्छ, मुख्य नायिके सार्वजनिक गरियोस्ः सांसद शर्मा

    काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहर...

  • २० उत्कृष्ठ किसान सम्मानित, ३१ जनालाई च्यापकटर वितरण

    इलाम।इलाम नगरपालिका वडा नं. ४ ले सोमबार एक कार्यक्रमको आयोजना गरी वडाका उत्कृष्ठ २० जना किसानहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । यसरीनै ५० प्रतिशत लागत सहभागितामा ३१ जना किसानहरुलाई च्यापकटर(घाँस काट्ने मेशिन) वितरण गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वडास्तरीय आर्थिक विकास कार्यक्रम अन्तर्गत दुग...

  • ५० वर्ष काम गरेपछि खालीहात जागिरबाट निकालिएको गुनासो, हुलाक कर्मचारी आन्दाेलनमा

    इलाम।बरबोटे अतिरिक्त हुलाकका प्रमुख देबेन्द्र शर्माको अवकाशपछिको सेवासुविधा त कता हो कता उल्टै असार मसान्तदेखि जागिरनै जाने भएको छ । सरकारले बजेट वक्तब्य मार्फत अतिरिक्त हुलाक खारेज गरेपछि ५० वर्षदेखि हुलाकमा न्यून वेतनमा काम गर्दै आएका शर्माको जागिर गएको हो । सरकारको यो निर्णयले शर्मासँगै मुलुकका ११ हजार हुलाक कर्मच...

  • कोशी प्रदेश सरकारले आगामी वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारकाे बजेट ल्यायो

    इलाम।कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार  आर्थिक मामिला मन्त्रालयको सभाहलमा बजेट वाचन गरेका हुन् । बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर...

  • ‘लम्पी स्किन डिजिज’ महामारीको रुप लिंदै

    पछिल्लो समय इलाममा गाईवस्तुमा ‘लम्पी स्किन डिजिज’ को संक्रमण बढ्दो अवस्थामा रहेको छ । दिनानुदिन यो रोगको संक्रमण बढ्दो अवस्थामा रहेपछि पशुपालक किसानहरु यतिबेला समस्यामा परेका छन् । गाईवस्तुको शरीरमा एलर्जी जस्तो मसिना फोका आउने, ज्वरो आउने, खुट्टा सुनिने, घाँस नखाने जस्ता लक्ष्यणहरु देखा पर्ने भएपछि पशुहरु मर्ने सम...

  • सूर्याेदय नगरपालिकाको नीति कार्यक्रम पारित

    आर्थिक वर्ष ०८०÷०८१ का लागि सूर्याेदय नगरपालिकाले नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औं अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको हो । गएको वैशाख ८ गते बसेको नगरसभाको बैठकमा नगर प्रमुख रणबहादुर राईले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेश गरेका थिए । नगरसभाको सोमबार...

  • क्षमता विकासका लागि उद्घोषण तालिम

    महिलाहरुको क्षमता विकास गराउने उद्देश्यले इलामको पशुपतिनगरमा पाँच दिने उद्घोषण तालिम शुरु गरिएको छ । सूर्योदय नगरपालिका– २ को सहयोग र प्रेस चौतारी इलामको आयोजनामा शुरु भएको तालिममा वडा– २ भरिका करिब २५ महिलाको सहभागिता रहेको छ । तालिम उद्घाटनका अवसरमा वडा– २ का वडाध्यक्ष डीकबहादुर बम्जनले महिलाहरुलाई नेतृत्वदायी भ...