• कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुने

    आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ । केन...

  • थप ९० जनामा कोरोना पुष्टि

    इलाममा थप ९० जनामा कोरोना देखिएको छ । आज इलाम नगरपालिकामा २३ जना, माङसेबुङ गाउँपालिकामा २०,सूर्योदय नगरपालिकामा १६, माई नगरपालिकामा ८, देउमाई नगरपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा १÷१ जनामा सङ्क्रमण देखिएको छ ।      थ...

  • नहरमा डुबेर बालककाे निधन

    मोरङ विराटनगर महानगरपालिका १४ जतुवा बस्ने  १८ महिनाको राजकुमार महतोकाे नहरमा डुबेर निधन भएकाे छ । हिजो दिउँसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।...

  • नेपाली चियाले बजारकाे समस्या भाेगिरहेकाे बेला विदेशबाट आयात हुन्छ तयारी चिया

    इलाम । विदेश निर्यात हुने कृषिजन्य बस्तुहरु मध्ये चियाको हिस्सा निकै ठूलो छ । सवैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा नेपाल आत्मनिर्भर छ । तर, चियामा मुलुक आत्म निर्भर रहेपनि विभिन्न देशबाट नेपालमा तयारी चिया आयात भइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा १६ लाख किलो तयारी चिया नेपाल निर्यात भएको छ । चिया तथा कफि व...

  • इलाममा साउन १२ देखि खाेप: जाेन्सन र भेराेसेल खाेप यसरी दिइने

    इलाम । इलाममा  साउन १२ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । ५५ वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यो उमेर समूहसँगै विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक सवारीका चालक सहचालक र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत यसअघि खोप लगाउन छुटेका ...

  • इलाममा आज पनि एक सयभन्दा बढि संक्रमित

    इलाम । इलाममा आज कोरोना भाइरसबाट एक सय ७ जना संक्रमित भएका छन् । पछिल्लो समय इलाममा संक्रमण दर तीब्र रुपमा बढ्दै गएको छ । इलाम नगरपालिकामा ५० जना, देउमाई नगरपालिकामा २१ जना, रोङ गाउँपालिकामा १८ जना, सूर्योदय नगरपालिकामा ११ जना, माइजोगमाई गाउँपालिकामा ५ जना र फाकफोकथुम गाउँपालिकामा २ जनामा संक्रमण देखिएको प्रशासन...

  • भाेलिदेखि इलाम नगरपालिका सिल गर्न सिफारिस

    इलाम । इलाम नगरपालिकासँगै जिल्लामै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ । इलाम नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका वडा...

  • इलामबाट एक वर्षमा एक अर्ब १८ करोडको गोलीया निकासी

    इलाम । इलामबाट एक वर्षमा एक अर्ब १८ करोड ८९ लाख ५८ हजार रुपैयाँ मुल्यको गोलिया जिल्ला बाहिर निकासी भएको छ । निजी नम्बरी वन र सामुदायिक वनबाट तराइका जिल्लामा गोलीया निकासी हुने गरेको हो । गएको एक आर्थिक वर्ष २०७७।०७८ मा निजी नम्बरी वनबाट २९ लाख क्युफिट गोलिया निकासी भएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको । अघिल...

  • आयुर्वेदिक तरिका अपनाएर सुधार्नुहोस् आफ्नो पाचन प्रक्रिया, टाढा हुनेछन् रोगहरु

    पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ । एक स्वस्थ मानिसको पाचनक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पुर्याउँछ । तर, अस्वस्थ जीवनशैली र खानपानको कारण हामी सबैले कुनै न कु...

  • प्रभावहीन निषेधाज्ञा: इलाम संक्रमण पुन: भयावह बन्दै

    इलाम । इलाममा जारी निषेधाज्ञा फितलो हुँदा कोरोना भाइरसको संक्रमण पुनः भयावह बन्दै गएको छ । निषेधाज्ञा उसै पनि खुकुलो छ त्यसमा पनि आदेशमा उल्लेख भएका बूँदाहरुको कार्यान्वयसमेत प्रभावकारी छैन । यसले गर्दा संक्रमण दर बढ्दै गएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार पुनः साउन १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थप...