• जापानले १६ लाख डाेज खाेप नेपाललाई दिने

    काठमाडौँ । जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई १६ लाख डोज एस्ट्रेजेनेका खोप उपलब्ध गराउने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै जापानी परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले औपचारिक रुपमा सो घोषणा गरेका हुन् । नेपालले उक्त खोप कहिले प्राप्त गर्छ भन्ने विषयमा भने अहिले टुंगो लागिसकेको छैन । काठमाडौंस्थित जापानी...

  • देउवाको शपथ बेलुका ६ बजे

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र साँझ ६ बजे शपथ ग्रहण...

  • जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

    काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गरेको थियो । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त ...

  • उच्च अदालतकी कर्मचारीको हत्या प्रहरी असईले गरेको खुलासा

    इलाम। उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारीको हत्या भएको खुलेको छ । उच्च अदालतका मूख्य न्याधिशका गार्ड रहेका प्रहरीका असई युवराज बानियाँले अदालतकी कार्यालय सहयोगी बिमला पराजुलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बानियाँलाई सोमबारनै नियन्त्रणमा लिएको छ । मूख्य न्यायधिशकै क्वाटरमा बानियाँले हत्या ग...

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ सांसद के गर्लान् ?

    काठमाडौं। दोस्रो पटक पुनर्स्थापित संसदको अवधि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ। विपक्षमा उभिए संसद पुनः धरापमा पर्नेछ। सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादे...

  • उच्च अदालत इलामकी कर्मचारीको हत्या गरिएको आशंका, प्रहरीले आज ११ बजे घटना सार्वजनिक गर्दै

    इलाम। अर्धनग्न अवस्थामा उच्च अदालत विराटनगर इलाम इजलास परिसरमै मृत अवस्थामा भेटिएकी अदालतकी कर्मचारीको घटनाको विषयमा प्रहरीले आज ११ बजे सार्वजनिक गर्दैछ । प्रहरीले पत्रकार सम्मेलन मार्फत घटना विवतरण सार्वजनिक गर्न लागेको हो । कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुलीको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । ...

  • आजदेखि जाेन्सन र भेराेसेल खाेप दिइने

    इलाम । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जन्सेन खोप दिन आजदेखि सुरु गर्ने भएको छ । जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्म...

  • बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ को ज्यान गयाे

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच÷पाँच, डोटी, पाल्पा र गोरखाका चार÷चार, रोल्पा, दाङ, दार्चुलाका तीनरतीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन...

  • माधव नेपालले भने म अब विपक्षी गठबन्धनमा रहन्न

    इलाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने स्पष्ट पारेका छन्। कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका ...

  • इलाममा सर्वाेच्च अदालतकाे फैसलाकाे विरुद्धमा प्रदर्शन

    इलाम । सर्वोच्च अदालतले दलीय व्यवस्था मासेर फैसला गरेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको पुत्ला दहन गरेकाे छ । नेकपा एमालेको पार्टी कार्यालयबाट नारा जुलुस गर्दै चोक वजारमा पुगेर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन । पुत्ला दहन पछि भएको ...