• इलाममा संक्रमण दर पुनः बढ्दै, इलाम कारागारका ११ कैदीमा संक्रमण

    इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको हो । केही दिनअघि जिल्लामा संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो । अहिले बढ्दै गएर मंगलबार २२ जना पुगेको छ । आइतबार इलाम कारागारका ११ जना कैदी, साखेजुङ्गका २ जना सहित इलाम नगरपालिकामा १४ जना, माइ नगर...

  • स्वास्थ्य सामग्रीले भरिपूर्ण इलाम अस्पताल

    इलाम, कोरोनाको दोस्रो चरण शुरु हुँदा इलाम अस्पतालको सेवा त्यस्तो चुस्त थिएन । न चिकित्सक थिए, न स्वास्थ्य सामग्री । न आइसोलेसन बनेको थियो, न अक्सिजन सिलिण्डर । यति मात्र होइन, भएका स्वास्थ्यकर्मी पनि कोरोनाको त्रासमै थिए । नयाँ किसिमको भेरियन्स भएकाले चाडो सर्ने र छिट्टै मृत्यु हुने हल्ला थियो । यसैकारण अस्पतालले सुरु...

  • मुस्कान एक, फाइदा अनेक

    मानव मस्तिष्कलाई प्रभाव पार्ने हाँसोले श्वासप्रश्वास तथा मास पेशी विशेषतःअनुहारका प्रणाली बढी सक्रिय हुन्छन् । यसले आवश्यक सकारात्मक हर्मोन निष्कासन हुन्छन् । हाँसो एक प्रकारको एरोबिक व्यायामहो जसले पेट र छातीका मांसपेशीलाई कसरतका साथै शरीरकोअक्सिजन प्रयोग गर्ने क्षमतालाई बढाउँछ । प्रायः हाँसिरहने मानिसका कोषमा सामान...

  • सवारी दुर्घटनाबाट तिन जनाको मृत्यु २ जना घाईते

    सुनसरी। सुनसरी कोशी गाऊपालिका ८ नङ्खु टोल स्थित पुर्बपश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप ग...

  • कांग्रेसको १४औं महाधिवेशनः यस्तो बन्दैछ नेताहरुको समीकरण

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ । पार्टी महाध...

  • छोराबाट आफ्नै बुबाको हत्या

    खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छ...

  • कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकको स्वैच्छिक आवेदन

    काठमाडौं । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग ग...

  • इलामका तीन स्थानीय तहमा सुरक्षित आप्रवासन आपत्कालीन कोष

    इलाम । वैदेशीक रोजगारीको क्रममा आइपर्ने समस्या समाधानको लागि सहयोग गर्ने उद्देश्यले इलामका स्थानीय तहहरुले सुरक्षित आप्रवासन कोष स्थापना गर्न थालेका छन् । इलाम नगरपालिकाको नीति कार्यक्रममा नै कोष स्थापना गर्ने उल्लेख छ । ‘सुरक्षित आप्रवासनको लागि नगर प्रमुख सुरक्षित आप्रवासन आपतकालीन कोष निर्माण गरी सञ्चालन व्यवस्था...

  • इलाम नगरपालिकाको नवौं सभाबाट चिया बगान फिर्ता गर्नेदेखि ३१ वटा विशेष प्रस्ताव पारित (हेर्नुहोस प्रस्तावहरु)

    इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले इलामको इलामको ऐतिहासिक चिया बगानको संरक्षण र सम्वद्र्धनका लागि बगानको जग्गा नगरपालिकालाई दिन सरकारसँग माग गरेको छ । निजी कम्पनीलाई लिजमा दिइएकाले एक सय वर्षभन्दा पूरानो मेशिनरी औजारहरु वेपत्ता बनाउनका साथै बगालाई खण्डहरको रुपमा परिणत गरेको भन्दै बगान फिर्ता लिन माग गरेको हो । य...

  • ८० प्रतिशत  किसानलाई नि:शुल्क मल, दुर्गम वडाको सानो तर उत्कृष्ठ बजेट

    ताप्लेजुङ्ग । संघीयता कार्यान्वयनमा आएयता स्थानीय तहहरुले करोडौँ बजेट पाइरहेका छन् । विकासका लहरहरु प्रशस्त देखिन थालेका छन् । स्थानीय तहहरु अझ शक्तिशाली बन्दै गइरहेका छन् ।यसैबीच ताप्लेजुङको दुर्गम पश्चिमी भागमा रहेको मैवाखोला गाउँपालिकाले पनि भर्खरै आव २०७८।०७९ को बजेट गाउँसभाबाट बहुमतले पारित गरेको छ । गाउँपालिका...