• प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ

    सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्...

  • कोरोनामुक्त हुनेको संख्या ५ लाख नाघ्यो, थप ५ हजार १५३ जनामा संक्रमण

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो । यससँगै क...

  • काेभिडबाट जाेगाउन आफ्ना सदस्यलाई सहयोग गर्दै महासंघ

    इलाम । दोस्रो चरणको कोभिड–१९ को संक्रमणबाट जोगाउन नेपाल पत्रकार महासंघ इलाम शाखाले आफ्ना सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिडबाट संक्रमितसहित अन्य पत्रकारहरुलाई मास्क, सेनिटाइजर र औषधी तथा पोषण सामग्री सहित सहयोग गरिरहेकोे छ । महासंघले यस अघि स्थापना गरेको आपतकालिन राहत कोषमा रकम थप गर्दै त्यसैबाट संक्र...

  • इलाममा मंगलबार ६० जना संक्रमित थपिए, हालसम्म ३० को मृत्यू

    इलाम । इलाममा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन १४ जनामा मात्र संक्रमण पुष्टि भएकामा मंगलबार बढेर ६० पुगेको हो । योसँगै इलाममा संक्रमितको संख्या १३ सय ५३ पुगेको छ । मंगलबार माङसेबुङ गाउँपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा ४ जना, देउमाई नगरपालिका...

  • जंगली च्याउ खाएर विरामी भएका ४ मध्ये दुई जनाकाे मृत्यू

    इलाम । जंगली विषालु च्याउ खाएर विरामी भएका मध्ये अर्को एक जनाको पनि गए राती मृत्यू भएको छ । सन्दकपुर गाउँपालिका वडा नं. १ स्थित छाँगे निवासी ५२ वर्षीय जीतबहादु राईको पनि मृत्यू भएको छ । सँगै विरामी भएका ५० वर्षीय टीकाबहादुर राईको आइतबार राती उपचारको क्रममा मृत्यू भएको थियो । इलाम नगरपालिका वडा नं. ३ पुवामझुवा...

  • चट्याङ र पानीमा डुबेर दुई जनाको ज्यान गयाे

    मोरङ । मोरङको बेलबारी नगरपालिका- ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्याल...

  • खाेप वाचा अन्याैलमै, नागरिक खाेपकाे पर्खाईमा

    काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात...

  • सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

    काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भ...

  • तिब्बतसँगकाे सीमा जाेडिएका पालिकाका १८ वर्षभन्दा माथिका सबैले खाेप लगाउन पाउने

    काठमाडौँ । चीनसँग सीमा जोडिएको स्थानीय तहका १८ वर्ष भन्दा माथिका नागरिकले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । सरकारले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूह र उपत्यकाबाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई दिन लागेको भेरोसेल खोप चीनसँग सीमा जोडिएको स्थानीय तहमा भने १८ वर्षभन्दा माथिका सबै नागरिकलाई दिन ला...

  • कोभ्याक्सिन प्रयोग बालबालिकाका लागि परीक्षण सुरू

    एजेन्सी । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज ९एम्स० ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । “आज क...