काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धकको लागि एनआइसी एशिया क्यापिटल नियुक्त गरेको छ । विहीवार एनआईसी एसियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेल र स्वदेशी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनि...
स्थानीय तह
-
-
राष्ट्रिय बीमा कम्पनीले १ सय २५ प्रतिशत लाभांश दिने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एक सय २५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को नाफाको आधारमा कम्पनीले बोनस सेयर दिन लागेको हो । कम्पनीले २०६८/६९ चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँको आधारमा १ सय २० प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको फागुन १० गते बसेको सञ...
-
लमजुङ जिल्लाको दोर्दीमा जनता बैंकको शाखा
जनता बैंक नेपालले आइतबारदेखि लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप यो शाखा खोलिएको हो । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गाविस समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत क...