• १३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा बरामद

    सुनसरी।सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट बिहीबार विहान साढे ९ बजे प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरेको छ । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच...

  • इलाम नगरपालिकाका विद्यालयहरु २० गतेदेखि परीक्षा

    इलाम। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले इलाम नगरपालिकाले बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गरी बैंशाख मसान्तसम्ममा सम्पन्न गर्न निर्देशन दिएको छ । कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा २० गतेदेखि सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको छ । विहीबार बसेको नगर शिक्षा समितिको बैंठकले कोरोना संक्रमणलाई मध्यनगर गर्दै ब...

  • इलाम नगरपालिकाका ५ सय ७६ लाई आवासका लागि दुई करोड ८८ लाख

    इलाम।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाका पाँच सय ७६ जना विपन्न परिवारले टीनको छाना लगाउन अनुदान पाउने भएका छन् । एक परिवारलाई ५० हजार अनुदान दिइने नगरपालिकाले जनाएको छ । नगरभित्र मात्र दुई करोड ८८ लाख वितरण गरिने भएको छ । इलाम नगरपालिकाका १० वटै वडाहरुमा अनुदान पाउने परिवारसँग संझौता गर्ने कार्...

  • माईजोगमाई गाउँपालिकाको अध्यक्ष कप फुटबल प्रतियोगिता स्थगित

    माइजोगमाई गाउपालिका केन्द्र नयाबजारको बालागुरु रङ्गशालामा हुने भनिएको माईजोगमाई गाउपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता स्थगित भएको छ । बैशाख ११ गते बाट सुरु हुने भनिएको फुटबल प्रतियोगिता कोभिड १९ का कारण स्थगित भएको माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले बताए । माईजोगमाई गाउपालिकाको मुख्य आयोजनामा हुन ...

  • जनता सेभेन बन्यो सन्दकपुर गोल्डकप च्याम्पियन

    देउराली (इलाम) । देउमाइ नगरपालिकालाई स्तब्ध पार्दै सूर्योदय नगरपालिकाको जनता सेभेन प्रथम सन्दकपुर गोल्डकपको च्याम्पियन बनेको छ । सन्दकपुर गाउँपालिकाको देउराली बजारस्थित सातखाल्डे सहिद खेलमैदानमा बुधबार फाइनल खेलमा जनता सेभेनले टाइब्रेकरमा ४–३ गोलअन्तरले देउमाइ नगरपालिकालाई पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । निर...

  • पूर्वेलीको बिब्ल्याँटे उपशाखा अध्यक्षमा रोशन

    इलाम। पूर्वेली जीप तथा ट्याक्सी यतायात प्रालिको उपशाखा बिब्ल्याँटेको अध्यक्षमा रोशन श्रेष्ठ चयन भएको छ । व्यवसायीहरुको भेलाले उपशाखा गठन गरेको हो । उपशाखाको उपाध्यक्षमा चेतन पोख्रेल, सचिवमा चन्द्र घिमिरे, कोषाध्यक्षमा प्रेम राई र सहसचिवमा जीवन सापकोटालाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा मणिकुमार श्रेष्ठ, राजु खनाल, खड...

  • बालबालिकाकाे हेरचाह यसरी गर्नाेस्

    बालबालिका कुटेर तह लाग्छन् ? बालबच्चाले भनेको टेर्दैनन् । होमवर्क गर्दैनन् । खानेकुरा मन लगाएर खाँदैनन् । घुर्की लगाउँछन् । चकचक गर्छन् । तब हामी के गर्छौं ? गाला चड्काउँछौं । कान निमोठ्छौं । हामीले उनीहरुलाई किन कुटपिट ग¥यौं ? किनभने उनीहरुले फेरी गल्ती दोहो¥याउने छैनन् । आज्ञाकारी हुनेछन् । झगडा गर्ने छैनन् ...

  • फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

    इलाम।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढेको हो । अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल, मट्टितेल १०३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र ...

  • जेब्रामा गाँजा बाेक्ने एक पक्राउ

    उर्लाबारी। उर्लाबारी-३ थापा चौक स्थितमा  बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई हिजाे दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ केजी भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको...

  • पत्रकार महासंघ इलाममा ४१ को उम्मेद्वारी

    इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको चैत २५ गते हुने निर्वाचनका लागि आतबार ४१ जनाको उम्मेद्वारी दर्ता भएको छ । पदाधिकारीसहित १८ जनाको जिल्ला कार्यसमितिका लागि २१ जनाको मनोनयन दर्ता गरेको छ । अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सहसचिवमा दोहोरो उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्च न...