• तेस्रो पटक मुख्यमन्त्री बनेका हिक्मत कार्कीले लिए सपथ

    इलाम।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । ...

  • पीकअप दुर्घटनामा १७ जना घाइते, ५ लाई थप उपचारका लागि झापा पठाइयाे

    इलाम।इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि झापा पठाइएको छ । इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ इक्सा होटल गोलाईमा दुर्घटना भएको हो । गाडी गोलाईमा पल्टिएको थियो ...

  • ५ हजार बढी मतले सुहाङ नेम्बाङ विजयी

    इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङ फराकिलाे मतसहित विजयी भएका छन् । नेम्बाड निकट्तम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५८ सय ३० मत बढी ल्याएर विजयी भएका हुन् । नेम्बाङले २७ हजार ७७२ मत ल्याएका छन् भने खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । तेस्रो मत स्वतन्त्र उम्मेदवार डकेन...

  • इलाम उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङको पक्षमा जनलहर

    इलाम।यही वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङको पक्षमा जनलहर देखिएको छ । आफ्नो निर्वाचन क्षेत्रका जुन गाउँ पुगेपनि सुहाङलाई भेट्न र सहयोग गर्न इच्छुक मतदाताको भिड लागिरहेको छ । एमाले उम्मेदवार सुहाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपा...

  • एमाले उम्मेदवार सुहाङको घरदैलो आजदेखि इलाम नगरपालिकामा

    इलाम।वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) उम्मेदवार ३३ वर्षे सुहाङ नेम्बाङ आज (शनिबार)देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका भित्रिएका छन् । उनले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थालेका छन् । सुहाङको समूहमा एमालेसहित नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र ने...

  • एमाले अध्यक्ष ओली आज इलाम आउँदै 

      इलाम।नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आज (मंगलबार) इलाम आउने भएका छन् । इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि भोलि (बुधबार) हुने चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम आउने भएका हुन् । एमालेले भोलि देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभा आयोजना गरेको छ । सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर...

  • उम्मेदवार सुहाङ भन्छन्– अहिलेको गठबन्धन चुनावलाई मात्र होइन, अभियान हो

    इलाम– इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्बाङले अहिलेको गठबन्धन चुनावी तालमेलमात्रै नभएर एउटा अभियान भएको बताएका छन् । उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको गठबन्धन राजनीतिक स्थायित्व र विकासका लागि बनेको बताए । इलाम क्षेत्र २...

  • सुहाङले मतदातालाई भन्दैछन्,- तपाईहरूले सुझाव दिनु होला

    इलाम– नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलका साझा उम्मेदवार सुहाङ नेम्बाङले इलाम क्षेत्र २ को विकास–समृद्धिमा आफू सधैं प्रयत्नरत रहेको बताएका छन् । उनले विशेषगरी भेडेटार–रवि–राँके, दमक–रवि–चिसोपानी, राँके–गैंडे, आत्मानन्द मार्ग र पवित्रहाङमा मार्गलाई प्राथमिकतामा राखेको मतदातासँग बताइर...

  • रत्न वान्तावाकाे स्मृति दिवशमा सुहाङ

    इलाम। इलाममा शहिद रत्न वान्तावाकाे ७५ औं जन्मजयन्ती तथा ४५ औं स्मृति दिवश विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । शहिद रत्नकुमार वान्तावाको जन्मदिन तथा साहदत प्राप्त गरेको दिन चैत २७ गते पारेर मङ्गलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो। प्रतिनिधि सभा ...

  • वाम गठबन्धनका साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराए

    इलाम। बैंशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रबिन्द्र सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् । एमाले इलामका उपसचिव रवीन्द्...