• झापामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, २ घाइते

      झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।        दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घटना भएको हो। दुर्घटनामा मे ९ प २...

  • ‘मेटा’ बन्यो फेसबुक, फेरियो नाम

    सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो । मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स ...

  • सर्वाेच‍्चमा रमिता : प्रधानन्यायधीश एकातिर, १९ न्यायधीश एकातिर

    सर्वोच्च अदालतका १८ न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्ध राजीनामा माग्ने र थप कदमको लागि छलफलमा जुटिरहँदा न्यायाधीश तेजबहादुर केसीले भने आफ्नो पक्षधरता हिजोसम्म खुलाएका थिएनन् । बिहीबार भने उनले आफू सर्वोच्चका १८ न्यायाधीशको साथमा रहेको सन्देश पठाएका छन्। यस्तो सन्देश उनले न्यायाधीश बमकुमार श्रेष्ठमा...

  • महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु

    महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार स...

  • बरबाेटेमा बन्याे १ नम्बर प्रदेशकै ठूलाे कभर्ड हल

    इलाम । आवश्यकताअनुसार बजेट विनियोजन हुन नसक्दा ६ वर्षको प्रयासपछि मात्र इलाम नगरपालिका–५, बरबोटेमा सम्भवतः १ नम्बर प्रदेशकै ठूलो कभर्ड हल निर्माण भएको छ। निर्मित कभर्ड हलको इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङले उद्घाटन गरे। आर्थिक वर्ष २०७२र०७३ मा तत्कालीन जिल्ला खेलकुद विकास समितिले ...

  • कांग्रेस महाधिवेशन सर्ने निश्चितः मंसिरभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समिति र पदाधिकारीबीच संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठल...

  • नेकपा एमाले सन्दकपुर गाउँपालिकामा ७७ मतसहित गिरिराज विजयी

    नेकपा एमाले सन्दकपुर गाउँपालिकामा अध्यक्षमा गिरिराज खनाल निर्वाचित बनेका छन् । उनले ७७ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्वन्द्वी दीपक गुरुङले ५१ मत मात्र प्राप्त गरे । अध्यक्षका आकांक्षी तीन जना रहेपनि अन्तिम समयमा प्रकाश पराजुलीले उम्मेदवारी फिर्ता लिदा खनाल र गुरुङको भिडन्त भएको हो । यस्तै गाउँपालिका कमिटी उपाध्यक्षम...

  • नेकपा एमाले माईजोगमाई कमिटी अध्यक्षमा खगेन्द्र

    नेकपा एमाले माईजोगमाई गाउँपालिकामा अध्यक्षमा खगेन्द्र घिमिरे सर्वसहमतिबाट चयन भएका छन् । कमिटीको उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा भेषराज भट्टराई निर्वाचित भएका छन् । यस्तै, कमिटीको उपसचिवमा धनबहादुर सुवेदी र अम्मर देवान निर्वाचित भएको बताइएको छ ।...

  • नेकपा एमाले सन्दकपुरमा अध्यक्षमा तीन उम्मेदवार, सर्वसहमतिको प्रयास जारी

    नेकपा एमाले सन्दकपुर गाउँपालिकामा अध्यक्ष लगायतका पदमा आकांक्षी बढी भएपछि सर्वसहमतिको प्रयास जारी रहेको छ । कमिटीको अध्यक्षका लागि दीपक गुरुङ, प्रकाश पराजुली र गिरिराज खनाल आकांक्षी रहेका छन् । तीनै जना युवा र लोकप्रिय नेता मानिन्छन् । पराजुली पुराना एमाले नेता हुन् भने खनाल हालका वडा नं. २ का वडाध्यक्ष र गाउँपालिकाका ...

  • नेकपा एमाले इलाम नगरमा तिलक

    नेकपा एमाले इलाम नगर कमिटी अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा दीपेन्द्र चापागाईं चुनिएका छन् । नगर सचिवमा भने ठाकुरनारायण श्रेष्ठ, ज्ञानु दाहाल र केशव खनालबीच सहमतिको प्रयास भइरहेको छ ।अन्य पदाधिकारी र सदस्यमा समेत सहमतिकाे प्रयास भइरहेका हाम्रा स‌ंवाददाता गाेपाल अधिकारीले जानकारी दिए ।...