• धरान उप-महानगरपालिकाको ट्याक्टरम झरेर कामदारको मृत्यु

    सुनसरी । सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट झरेर एक जना कामदारको मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५०बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ...

  • करेन्ट लागेर ३ वर्षीय बालककाे मृत्यू

    झापा  । झापा बिर्तामोड-१० ठुटेबर चोकमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ...

  • तेह्र लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण

    पाँचथर । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई उपलब्ध गराएको हो । फ...

  • पाँचथर आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु

    पाँचथर । सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्...

  • सबै नागरिकलाई खोप उपलब्ध हुन्छ: मन्त्री तामाङ

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण न...

  • इलाम नगरपालिकाले गर्यो खोनेपानी शुल्क र सटरभाडामा छुट

    इलाम । इलाम नगरपालिकाले कोभिडको दोस्रो भेरियन्टबाट प्रभावित भएको भन्दै खानेपानी र भाडा शुल्कमा छुट दिने भएको छ । नगरपालिकाले २०७८ बैंशाख महिनाको खानेपानीको सेवा शुल्कको जरिवामा रकम छुट गर्ने, २०७८ जेठ महिनाको खानेपानी सेवा शुल्कमा २० हजार लिटरसम्मको खपतमा शतप्रतिशत छुट दिने र २०७८ जेठ महिनको नगरपालिकाको सटरपसल र...

  • पोष्ट कोभिड भएमा आत्तिने हाेइन सचेत रहाैं: मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएर निको भइसकेपछि पनि स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने जनाएको छ । कोभिड–१९ संक्रमणमुक्त भइसकेपछि पनि शरीर गल्ने वा थकान भए जस्तो महसुस हुने तर त्यसमा आत्तिएर अस्पताल गइहाल्नु नपर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार सास फेर्न धेरै गाह्रो हुने, ...

  • मन्त्री बन्न दर्जन आकांक्षीको दौडधुप

    काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर...

  • डेढ वर्षमा तीन स्वास्थ्यमन्त्री, भाइरसका पनि तीन प्रजाति

    काठमाडौं । कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ। सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो। सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारी सोमबारसम्म विश्वमा १७ करोड ३३ लाखमा सरिसकेको छ भने ३७ लाख ३० हजारको ज्...

  • लुम्बिनी सरकारको नीति तथा कार्यक्रम विपक्षीद्वारा बहिष्कार

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई विपक्षी दलका सांसदहरुले बहिष्ष्कार गरेको छ । नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीका अनुसार विपक्षी दलका सांसदहरूले संसदीय मर्यादाविपरीत वैशाख १९ गते सांसदहरुमाथि धरपकड गरेको विरोधमा बहिस्कार गरेको हो । प्रदेशसभामा विपक्षी ४ दलका सचेत...