• नेपालमाथि जोर्डनको सहज जित

    काठमाडौं । विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई पराजित गरेको छ । एकपक्षीय खेलमा जोर्डन ३-० को जित दर्ता गर्दै समूहको दोस्रो स्थानमा उक्लियो । यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । आज हुने अर्को खेलमा ५ खेलमा १५ अ...

  • माङसेबुङमा वेवारिसे महिलाकाे शव फेला

    इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित मार्चेबुङ सिङफेदीमा सोमबार एक वेवारिसे शव फेला परेको छ । अन्दाजी ६५–७० वर्षको देखिने महिला हेर्दा तराईमुलको जस्तो देखिने प्रहरीले जनाएको छ । प्रहरीले उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी दमक अस्पताल झापाको शव गृशमा राखिएको प्रहरीले जनाएको छ । केही सयमअघिदेखि गाउँ...

  • अष्ट्रेलियामा अध्ययनरत इलामे युवाहरुको सहयोगमा विपन्नलाई राहत वितरण

    इलाम । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेका युवाहरुको सहयोगमा इलाममा खाद्यान्न राहत वितरण गरिएको छ । इलाम नगरपालिा वडा नं. ७ का विपन्न तथा अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । इलाम नगरपालिकाका वडा नं. ७ का १५ घर परिवारलाई राहत वितरण गरिएको हो । प्रति परिवारलाई ३० केजी चामल, दुई लिटर खाने तेल, दुई क...

  • काेराेनाकाे कहरका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै बन्द चिया उद्योग सञ्चालनमा

    इलाम । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दी सँगै बन्द भएका इलामका चिया उद्योगहरु सोमबारबाट सञ्चालनमा आएका छन् । सूर्योदय टी एशोसिएसनले आफूसँग आवद्ध उद्योगहरु सञ्चालनमा आएको जनाएको छ । सबै तिर चिया नपलाएका कारण केही उद्योग सञ्चालनमा आउन बाँकी छ । ‘चियामा बाँझी समय शुरु भएकाले पनि प्राय: उद्योगहरु बन्द थिए, बन्दाब...

  • इलाममा पछिल्लो २४ घण्टामा १४ संक्रमित थपिए, हालसम्म ३० को मृत्यू

      इलाम । इलाममा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १२ सय ९३ नब्बे पुगेको छ । आइतबार सूर्योदय नगरपालिकामा २ जना, इलाम नगरपालिकामा ७ जना, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ । इलाममा सं...

  • भोलिदेखि इलामका ४४३१ जनालाई भेरोसेल खोप लगाइने

    इलाम। इलाममा भोलि मंगलबारदेखि निश्चित उमेर समूहकालाई कोरोना भाइरस विरुद्धको खोप भेरो सेल लगाइने भएको छ । २०१४ साल बैंशाख १ गतेदेखि २०१६ साल बैंशाख १ गते जन्म मिति भएकाहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । इलाम नगरपालिकाले स्वास्थ्य केन्द्रहरु मार्फत भोलिदेखि तीन दिनसम्म खोप लगाउने जनाएको छ । अन्य प...

  • कोभिडका संक्रमितको सहारा बन्दै इलामे युवाद्वय सुमन र निर्देश

    इलाम । कोभिडका विरामी घर पुर्याउन सोमबार धुसेनी पुगेका इलामका युवा सुमन श्रेष्ठले भने ‘यो असाध्यै अप्ठ्यारो परिस्थिति रहेछ, कोभिड संक्रमित भनेपछि कोही छेउ पर्नै नमान्ने ।’ संक्रमितहरुलाई अस्पताल ल्याउन र घर पुर्याउन १५ दिन यता एक जना चालक सहित आफैं खटिइरहेका श्रेष्ठले भने ‘आज चाँहि विरामीलाई घर पुर्याउन धुसेनी आइपुगे...

  • राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

    सुर्खेत। दुई जना राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती दुई जना युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपाल...

  • माधव नेपालले प्रचण्डलाई सोधे– केपी ओलीसँग मिलौं कि नमिलौं ?

    काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोधनी गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेलगत्तै प्रचण्डसँग भेट गरी माधव नेपालले उक्त व...