• लकडाउनमा पनि मदिराकाे अवैध काराेबार, ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

      मोरङ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नं. १ बुधनगर स्थितमा खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । गए राती साढे १ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी...

  • आज नेपालले जाेर्डनसँग खेल्दै, नेपालले जोर्डनविरुद्ध यस्तो छ नेपालको इतिहास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब बाँक...

  • प्रदेश १ काे बजेट आज आउँदै

    विराटनगर । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु हुँदै छ । यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ । प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले शनिबार स्वाब परीक्षण गरिएकामध्ये २ जना चालक, २ सुरक्षाकर...

  • चिया कि कफि ठीक ?

    बीबीसी । बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् । तर कतिपय अवस्थामा हामीले एउटाभन्दा अर्को बढी स्वस्थकर हुने, या दिमागलाई स...

  • योगेश भट्टराईले भने अध्यक्ष ओलीको घोषणा सकारात्मक

    काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा सकारात्मक भएको बताएका छन् । ओलीले वक्तव्यमार्फत गरेको घोषणालाई भट्टराईले फेसबुकमा स्टाटस लेख्दै सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । उनले अब कार्यदलले थप विषयहरु समाधान ग...

  • विषालू च्याउ खाएका एकको मृत्यू, एकको अवस्था गम्भीर

    इलाम। विषालु जंगली च्याउ खाएर विरामी परेका चार मध्ये एक जनाको गए राती मृत्यू भएको छ । सन्दकपुर गाउँपालिका वडा नं. १ छाँगेका ५२ वर्षीय टीकाबहादुर राईको गए राती १२ बजे मृत्यू भएको सन्दकपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राईले बताए । विएण्डसी अस्पताल विर्तामोडमा उपचाररत उनको शव घर ल्याउने तयारी भइरहेको पनि...

  • मेलम्ची, हतारमा उद्घाटन, अहिले परीक्षण

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजन...

  • मेरुदण्ड भाचिएका दिपक मुखियालाई कोरियाबाट आर्थिक सहयोग

    दक्षिण कोरिया / रुखबाट लढेर मेरुदण्ड भाचिएका इलामका एकजना पीडितलाई इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । इलाम नगरपालिका वडा नम्बर - ३ पुवामझुवाका २८ बर्षीय दिपक मुखिया सुनुवारको घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएपछि थप उपचारका लागि आर्थिक सहयोग गरिएको हो । रुखबाट लडेर घाइते भएका ...

  • प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो माओवादीले

    विराटनगर । पार्टी विभाजनको झन्डै तीन महिनापछि माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्। गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा...

  • विषालु जंगली च्याउँ खादा चार जना विरामी, दुई जनाको अवस्था चिन्ताजनक

    इलाम। विषालु जंगली च्याउ खाएर सन्दकपुर गाउँपालिका वडा नं. १ छाँगेका चार जना विरामी भएका छन् । दुई जनाको अवस्था भने चिन्ताजक रहेको छ । जंगली च्याउ खाएर छाँगेका जीतबहादुर राई, टीका बहादुर राई, ऋतु राई र उनकी श्रीमती विष्णुमाया राई विरामी भएको सन्दकपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राईले बताए । शनिबार...