• इलामको पुवाखोलामा कुहिएको अवस्थामा वेवारिसे शव फेला

    इलाम।इलाम नगरपालिका वडा नं. १ मा पर्ने पुवाखोलाको पुवाखोला पिपुल्स हाइड्रोपावर नजिकै एक वेवारिसे शव फेला परेको छ । शव कुहिएर सडेको अवस्थामा भएकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्दाजी ३५ देखि ४० वर्षको महिलाको शव फेला परेकाले प्रहरीले अस्पतालको शव गृहमा ल्याएर राखेको छ । कोही चिन्ने जान्ने ...

  • सत्तारुढ दलकै कार्यकर्ताले निषेधाज्ञा उलङ्घन गर्दै, चुनावकाे नाममा भेला

    काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनाव...

  • सरकार डनलाई हौस्याउँदै

    धनुषा । २०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वपट्टि संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो।नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमपट्टि विद्यालय र घना बस्ती छन्। क्रसर मेसिन चलेका बेला उ...

  • इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग

    लण्डन। इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई-दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०-१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् । बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेक...

  • अमेरिका र क्यानाडाका इलामेलीहरुबाट झण्डै १८ लाख सहयोग

    इलाम। कोराना भाइरसको संक्रमणबाट पीडित बनेका इलामहरुको सहयोगका लागि अमेरिका र क्यानाडामा बस्ने इलामेलीहरुले झण्डै १८ लाख रुपैयाँ सहयोग पठाएका छन् । अमेरिकामा रहेका नेपाल पत्रकार महासंघ इलामका पूर्व कोषाध्यक्ष माधव गुरुङ्ग, गायक रोशन गुरुङ्ग, शेखर गुरुङ्ग, रबिन श्रेष्ठ र बालकुमारी घिमिरेको अगुवाईमा अमेरिका र क्यानाडाम...

  • इलाममा बुधबार ४२ जनामा संक्रमण पुष्टि

    इलाम। इलाममा पछिल्लो २४ घण्टामा इलाममा ४२ जना संक्रमित थपिएका छन् । याे संख्या अघिल्लाे दिनकाे भन्दा आधा हाे । मंगलबार ८९ जनामा संक्रमण पुष्टि भएकाे थियाे । इलाममा बुधबारसम्ममा संक्रमितको संख्या एक हजार १२८ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा माइजोगमाई गाउँपालिकामा २१ जना, चुलाचुली गाउँपा...

  • काठमाण्डाैं उपत्यकामा जेठ ३१ गतेसम्म थपियो लकडाउन

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यसपटकको लकडाउन भने केही खुकुलो हुने भएको छ । १४ ...

  • कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी

     इलाम । कोरोना संक्रमितको संख्या बढेसँगै इलाममा संक्रमितहरुलाई चाँडो निको बनाउन आयुर्वेदिक उपचारलाई तीब्रता दिइएको छ । मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न जडीबुटी मिस्त्रित औषधीलाई संक्रमित समक्ष पुर्याउन थालेको हो । गत वैशाख २७ बाट औषधालयले अभियाननै चलाएर सकेसम्म संक्रमितको घर–घर औषधी पुर्याइरहेको छ । औषधालयले गूर...

  • कसरी यस्ताे हालतमा पुग्याे न्यायलय

    काठमाडौं । कुन न्यायाधीश सुनुवाइमा बस्न मिल्ने र कुन न्यायाधीश बस्न नमिल्ने भन्ने विवादकै बीच प्रतिनिधिसभा विघटनको दोस्रो मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलास मंगलबार विघटन भएको छ। ‘न्यायिक स्वतन्त्रता र इजलासको निष्पक्षताका लागि मुद्दाको सुनुवाइबाट सहकर्मी न्यायाधीशहरू अलग भएको भए उचित हुन्थ्यो’ भन्दै न्यायाधी...

  • एमालेकाे विभाजन राेक्न दाेस्राे पुस्ताका नेताहरुकाे कसरत

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ । ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयम...