• एमालेकाे नगरस्तरीय युवा भेला देउमाईमा सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को देउमाई नगरपालिकास्तरीय युवा भेला आज सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल देउमाई नगर कमिटीद्वारा आयोजित विस्तारित युवा भेला कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष विष्णु सापकोटा र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा देउम...

  • भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

    पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र...

  • ब्राउनसुगर सहित ३ जना पक्राउ

    झापा भद्रपुर नगरपालिका ४ डाँगीबारीस्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११०...

  • सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

    इलाम। त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले जानकारी दिए। २०७७ भदौ ७...

  • अन्तुमा हाेमस्टेभन्दा हाेटल र रिर्साेटकाे संख्या बढ्दै

    इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार अ...

  • राष्ट्रिय जनगणनाको तयारी तीव्र

    काठमाडौँ।राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ...

  • जीप दुर्घटनाबाट एककाे मृत्य, घाइते

    पाँचथर। पाँचथर याङबरक गाउँपालिका-३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको छ । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला ...

  • १० दिनपछि घर फर्कने तयारीमा रहेका युवाकाे दक्षिण काेरियामा निधन

    दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सौलबाट करिब ७८ किलोमिटर टाढा यजुस्थित एक सिसा कम्पनीमा कार्यरत नेपालीको मृत्यु भएको छ । रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा करिब ५ बर्ष अघि कोरिया आएका सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर- ४ का गगन रावलको मृत्यु भएको हो । रावलको गए राती करिब २ बजे हृदयघातका का...

  • महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ

        इलाम  । युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुईजना महिला पक्राउ परेका छन्। साथै‚ प्रहरीले घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ।     बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका-४ की ...

  • सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

    सुनसरी।सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनग...