• इलाम नगरपालिकामा मात्र ३६ जना संक्रमित थपिए

    इलाम । इलाममा सोमबार ५३ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र ३६ जना संक्रमित थपिएका छन् । सूर्योदय नगरपालिकामा ११ जना, माइ नरपालिकामा २ जना, देउमाई नगरपालिकामा २ जना तथा माइजोगमाई र फाकफोकथुममा १–१ जना संक्रमित थपिएका छन् । इलाममा संक्रमितको संख्या दुई हजार दुई सय ७९ जना पुगेको छ भने मृत्यू हुनेको स...

  • मृत्यु प्रकरण : तथ्यकाे नजिक प्रहरी, भोलि घटना सार्वजनिक गरिने

    इलाम । उच्च अदालत विराटनगर, इलाम इजलास परिसरमा सोमबार विहान मृत भेटिएकी ४५ वर्षीया कर्मचारी बिमलाकुमारी पराजुलीको घटनाको अनुसन्धान नजिक पुगेको प्रहरीले जनाएको छ । इलाम इजलासमा कार्यालय सहयोगीका रुपमा कार्यरत पराजुली कार्यालयको फूलबारीमा कार्यालय पोशाकमै अर्धनग्न अवस्थामा मृत भेट्टिएकी थिइन् । घटनाको अनुसन्धान गर्न व...

  • सर्वोच्च अदालतमा गोरू ब्यायो, देश अस्थिरतामा फस्ने खतरा: कमल थापा

    काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको र देशलाई अस्थिरतामा लैजाने बताएका छन् । उनले सामाजिक सञ्जालमा अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजन...

  • उच्च अदालत इलामकी कर्मचारी मृत फेला

    इलाम ।  उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला परेकी छिन् । कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका- २ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्र...

  • एमालेका दुई खेमा अन्ततः एकढिक्का

    काठमाडौं । अत्यन्त तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका एमालेका दुई खेमा अन्ततः एकढिक्का भएका छन्। एकता कार्यदल र मध्यमार्गी केही नेताको लामो प्रयासमा एमाले फुट्नबाट जोगिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षले आइतबार राति मेलमिलापको दस्तावेज जारी गरेका छन्। उक्त ‘नेकपा एमालेमा व...

  • प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

    काठमाण्डाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार ९आज०का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आ...

  • पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशकमा धौराली नियुक्त

      इलाम । नेपाल सरकारले भर्खरै गठन गरेको केचना कञ्चनजंघा पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशक केशब कुमार धौरालीलाई नियुक्त गरेकाे छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङकाे पर्यटन विकासका लागि गठित बाेर्डकाे अध्यक्षमा हरिचरण बाँनिया  र सदस्यहरुमा श्टयन्द्र प्रसाद चापागाईं,  दिपेन्द्र तुम्बापो,  अनिता कन्दङ्वा, ...

  • इलाममा थप ४२ मा काेराेना पुष्टि

    इलाममा आज  थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सूर्योदय नगरपालिकाभित्रका २२ जना,फाकफोकथुम गाउँपालिकाका १२ जना, इलाम नगरपालिकाका ४जना माई नगरपालिकाका ३ जना र देउमाई नगरपालिका भित्रका १ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।     संक्रमित मध्ये ४०० जना होमआइसोलेशनमा रहेका ...

  • संक्रमण बढेपछि झापामा साउनदेखि निषेडधाज्ञा कडाई गरिने

    इलाम । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ । निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ ।निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि प्रहरी प्रशासनलाई मुख्य चिन्ता थपिएको हो । निषेधाज्ञा...

  • करेन्ट लागेर बालकको मृत्यु

    ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।     शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहे...