• प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जसपाले तीन बुँदे ध्यानाकर्षण पत्र जारी गरेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले व...

  • प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको हो । सर्वोच्च अदालत रिट महाशाखा स्रोतका अनुसार अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भ...

  • एउटा सम्भावनाको अवसान

      मस्त निद्रामै भएका बेला एकाबिहानै लोचन ज्वाइँले फोन गर्नुभो – ‘नवराज शंकर दाइ अब हामीमाझ रहनुभएन ।’ ‘ओहो ! कहिले ? कसरी ?’ सायद अनि मेरा अरू शब्द रोकिए । ‘करिब आधा घण्टा भयो होला,’ मलाई त्यो खबर सत्य भएको पुष्टि गर्ने थप प्रयास गर्नुभो उहाँले, ‘अरूलाई पनि खबर गर्दैछु । तपाइँलाई पनि भनें ।’ लोचन ज...

  • जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

    काठमाडौं । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५ र ५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको...

  • इलाम नगरपालिकामा आज ३७ जनामा कोरोना पोजेटिभ

    इलाम।इलाम नगरपालिकाका आज ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । नगरका ६६ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेललेबताइन् । इलाम नगरपालिकाले आजै एक विज्ञप्ति जारी गरी नगरप्रमुख महेश बस्नेतको पनि आज गरिएको एन्टिजेन्ट परीक्षणमा पोजेटिभदेखिएको र स्वास्थ्य अ...

  • भरुवा बन्दुक सहित चार जना पक्राउ

    खोटाङ।खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बिक रहेका छन् । गत राती १० बजे बिशेष ...

  • बागलुङमा विवाहले फैलियो कोरोना

    बागलुङ।बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महिना लगनको महिन...

  • ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

    काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएको बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् । बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे । ओ...

  • नेकपा एमालेका युवा नेता शंकरको संक्रमणबाट निधन

    इलाम।नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती निधन भएको छ । एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि  होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।...

  • धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

    काठमाडौं । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१औं मिनेटम...