• प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको तयारी पूरा

    इलाम।शहिदहरुको संझनामा सन्चालन गर्न तयारी गरिएको प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । शहिदको संझनामा शुक्रबारे बजारको खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सन्चालन गर्न लागिएको हो । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा भोलि फागुण २१ गते देखि फागुन २९ गते सम्म सन्चालन हुने खेलको तयारी...

  • बिब्ल्याँटेमै गुणस्तरीय उत्पादन गर्ने बेकरी उद्योग

    इलाम। इलाम नगरपालिका वडा नं. ५ का युवा दिनेश लिम्बूले बिब्ल्याँटेमा मिनाक्षी बेकरी उद्योग सञ्चालन गरेका छन् । उद्योगले यही महिनादेखि गुणस्तरीय बेकरी उत्पादन शुरु गरेको छ । फागुन ४ गतेदेखि उत्पादन शुरु गरेको मिनाक्षी बेकरीको माग बजार बढ्दै गएको उद्योग सञ्चालक लिम्बूले बताए । ‘माग अनुसार उत्पादन गर्न सकेका छैनौं’ उनले...

  • वैदेशिक राेजगारले सम्बन्ध बिगार्दै

    जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा स...

  • भोलिदेखि इलाम नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

    इलाम। इलाम नगरपालिकाका १२ वडामा विहीबारबाट राष्ट्रिय परिचय पत्र वितरणको कार्य शुरु हुने भएको छ । राष्ट्रिय परिचय पत्र वितरणको काम इलाम जिल्लामा इलाम नगरपालिकाबाट शुरु हुने भएको छ । नगरका सबै १२ वडाहरुमा राष्ट्रिय परिचयपत्रका वितरणका गर्न फोटो खिच्नका लागि आवश्यक तयारी सकिएको इलाम नगरपालिकाले जनाएको छ । राष्ट्रिय प...

  • फरार अभियुक्त धमाधम पक्राउ पर्दै

    इलाम।रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । विसं २०७२ जेठ २१ गते इलाम जिल्ला अदालतबाट पाँच वर्षअघि उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो तर दोषी फरार रहेपछि प्रहरी खोज्ने क्रममा थियो । यही फागुन १२ गते राई सुनस...

  • फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भए...

  • ब्राउन सुगर सहित पक्राउ परेकाहरुकाे नाम सार्वजनिक

    इलाम।  प्रहरीले लागु ‌औषाध प्रयाेग गरेकाे भन्दै साेमबार साँझ पक्राउ गरेका युवाहरुकाे नाम सार्वजनिक गरेकाे छ । नगरपालिका -७ स्थितबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका-४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका-५ का ३५ ब...

  • पाँच जना फरार अभियुक्त प्रहरीको फन्दामा

    इलाम।विभिन्न कसुरमा अदालतले दोषी डहर्याएका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालतलाई बुझाएको छ । पक्राउ पर्नेहरुमा चोरी सम्बन्धी कसुरमा २०७२ सालमा अदालतले एक महिना कैद र नगद १९ हजार जरिवाना तोकिएका इलाम नगरपालिका वडा नं. ३ का ५० वर्षीय भक्तबहा...

  • किसानलाई मिनी ट्रेलर र टनेल

    इलाम।इलाम नगरपालिका वडा नं. २ सुम्बेकले किसानहरुलाई मिनी टेलर ( कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी ट्रेलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका थिए । वडा कार्यालयले ११ थान मिनी ट्रेलर र ९५ थान टनेल पाल वितरण गरेको हो । ५०–५० प्रतिशतको सहभागितामा ११ वटा ...

  • झापामा तयारी भयाे पूर्वाञ्चल क्यान्सर अस्पताल

    झापा।झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्नुहुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । तीन सय श्ययाको स्वीकृति पाए...