• पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा

    इलाम। इलाम  नगरपािलका वडा नं.  ४ मा रहेकाे पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा शनिबार सम्पन्न भएकाे छ । साधारण सभामा मन्दिरलाई सहयाेग गर्ने दुई दर्जन बढीलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएकाे छ । मन्दिरका अध्यक्ष सुर्यकुमार रिजालकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालकाे प्रमुख आतिथ्यतामा सम्प...

  • रानी खेतले कुखुरा मरेपछि सखाप, किसानकाे लगानी डुब्याे

    इलाम।इलाम नगरपालिका–९ उर्मिला निरौलाले सञ्चालन गरेको विनोद पोल्ट्री फममा रहेको करिव १२ सय कुखुरा दुई दिनमा मरेर सकियो । आइतबार र सोमबारमा १२ सय खकुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोख्रेलले बताए । एकै पटक दुई यतिका कुखुरा मर्दा साढे चार लाख रुपैयाँ भन्दा बढी क्षति व्यहोर्नु परेको पोख्रेलले बताए । ‘आइतबार र सोमबारम...

  • प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन हुने

    इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन गरिने भएको छ । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको फागुण २१ गतेदेखि फागुन २९ गतेसम्म वडा स्तरीय फुटवल प्रतियोगिता सञ्चालन गरिन लागेको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिए । क...

  • अब लाइसेन्स रिन्यू इलामबाटै, ट्रायल पनि चाडै शुरु हुने

    इलाम।पूर्वी पहाडलाई सेवा प्रदान गर्ने गरी स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमति प्रमाणत्रको (लाइसेन्स) नविकरण शुरु गरेको छ । सदरमुकामस्थित यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति प्रमाणपत्रको नविकरणको काम थालेपछि इलाम, पाँचथर र ताप्लेजुङबासीलाई सहज हुने भएको छ । कार्यालयमा सवारी स...

  • इतिहास र संस्कृति जोगाउन लागे स्थानीय तह

    इलाम नगरपालिकाको अरनिको सङ्ग्रहालय २०५५ सालमा निर्माण भएको हो । तत्कालीन स्थानीय निकायमा जनप्रतिनिधि नआएपछि बनेको सङ्ग्रहालय जनप्रतिनिधि निर्वाचित नहुँदा बन्द भयो । दुई वर्षअघि इलाम नगरपालिकाकै अगुवाइमा सङ्ग्रहालय पुनःस्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयलाई नै सङ्ग्रहालय बनाएर १४७ किसिमका ऐतिहासिक र सांस्कृतिक...

  • दाहाल-नेपाल समूहमा सुरु भयो विवाद ७७ जिल्‍लाकै नेतृत्‍वको नाम एकैपटक सार्वजनिक गरिने

     इलाम।नेकपा दाहाल-नेपाल समूहमा विवाद सुरु भएको छ । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजन भएको दाहाल-नेपाल समूहमा पनि विवाद सुरु भएको हो । सोमबार सार्वजनिक भएको ६८ जिल्लाको नेतृत्व छनोटको विषयलाई लिएर विवाद उत्पन्‍न भएको हो । ५०-५० प्रतिशतमा भ...

  • किसानलाई उन्नतजातको मकैको बीउ

    इलाम। इलाम नगरपालिका वडा नं. ५ ले सोमबार वडाका किसानहरुलाई उन्नतजातको मकैको बीउ वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानलाई मकै वितरण गरेपछि वितरण कार्यक्रम शुरु भएको हो । उन्नत जातको मकैको बीउसँगै तरकारी र फलफुलको बीउ पनि वितरण गरिएको वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले बताए । वडाका साढे सात ...

  • सुधार्नुहोस् नराम्रो बानी र जिउनुहोस् स्वस्थ जीवन

    व्यस्त जीवनशैली र अस्वस्थकर खानपानको कारण किशोर र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपमा बढेको छ । मानिसको स्वास्थ्य ठिक छ भने नै सबैकुरा ठिक हुन्छ । त्यसैले स्वस्थ रहेर सुखी जीवन जिउनको लागि आफ्नो जीवनशैलीमा थोरै सुधार गर्नुपर्छ । तपाईंले स्वस्थ र सन्तुलित भोजन गर्ने, नियमित व्यायाम गर्ने, शारीरिक श्रम गर्ने, पर...

  • स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

    इलाम।सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्ने गरी राष्ट्रिय कार्यक्रमअनुरुप कार्यक्रम बनाएर देशभर कार्यान्वयनमा लै...

  • इलाम अस्पतालमा अब डाइलासिस सेवा

    इलाम। इलाम अस्पतालमा चाडै मृगौला रोगीहरुका लागि डाइलासिस सेवा शुरु हुने भएको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाको आर्थिक सहयोगमा अस्पताललाई आइतबार तीन थान डाइलसिस मेशिन अस्पताललाई हस्तान्तरण गरेको छ । आवश्यक जनशक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्...