• मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी

    मनाङ । करिब एक सातादेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेपारीको भाग डुबानमा परेक...

  • इलाम नरपालिकाको नगरसभाका लागि एन्टिजिन परीक्षण गरिने

    इलाम । इलाम नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसँगै बजेट पारित गर्नका लागि नवौं नगरसभाको तयारी तीब्र बनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण नगरसभा असार ९ गते एकै दिनमा सम्पन्न हुने गरी तयारी भइरहेको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यापालिकाका स...

  • कोरोनाको खोप ल्याउन निजी क्षेत्र तयार, नाफामा कुरा अड्कियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्दै भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाइन्छ ।’ तर, उनले भनेको ६ महिना बित्नै लाग्दा पनि धेरै नेपालीले खोप लगाउन पाएका छैनन् । निःशुल्क त के, पैसा तिरेर पनि खोप लगाउन नपाएपछि आमनागरिक...

  • विगत ५ दिनमा बाढी पहिरोले १५ जनाको मृत्यु, १६ जना घाइते, २५ जना बेपत्ता

    काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ९ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरीमा १ जना, काभ्रेमा १ जना, गोरखामा १ जना...

  • एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा पनि एकजुट भएर छोड्ने गरी आफूहरू अन्तिम कसरतमा लागेको बताएका छन् । ललितपुरको एक होटलमा शुक्रबार पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले सघन छलफल र ...

  • चीन–नेपाल सीमा क्षेत्रमा नदी थुनिएकाले कुनैपनि समयमा तामाकोशीमा बाढी आउनसक्ने

    इलाम । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबार राति एक सूचना जारी गरेर दोलखा जिल्ला प्रशासनले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाक...

  • इनपा-५ ले वडाबासी सबैलाई कागतीकाे विरुवा वितरण गर्ने

    इलाम । इलाम नगरपालिका वडा नं.  ५ ले  आफ्ना वडाबासीहरुलाई कागतीकाे विरुवा वितरण गर्ने भएकाे छ । वडाले असार ७ र ८ गतेका दिन उन्नत जातको कागतीकाे विरुवा वितरण गर्ने वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । प्रति घर परिवार पाँच पाँच थान विरुवा वितरण गरिने भएकाे छ । विरुवा लिनका लागि ताेकिएकाे दिन वडा कार्यालयमा सम्पर्क...

  • इलाममा शुक्रबार १८ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३७ पुग्यो

    इलाम । इलाममा शुक्रबार तीन पालिकामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात वटा पालिकामा भने आज संक्रमण देखिएकाे छैन । इलाम नगरपालिकामा २ जना,  माङसेबुङ गाउँपालिकामा ८ जना र माईमा ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५८० पुगेको जिल्ला प्रशासन कार्यालय...

  • जंगली हात्तीसँग सेल्फी खिच्दा ज्यान गयाे

    मोरङ । मोरङ सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको बि...

  • हर्टिकल्चरको डिग्री विद्यार्थीलाई गलपासो, नयाँ सेमेस्टरको लागि विद्यार्थी शून्य

    इलाम । लम्जुङका सागर अधिकारी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट बिएसी इन हर्टिकल्चरको पढाइ सकेर पासआउट भए । तर, उनको हातमा भएको सर्टिफिकेट काम लगाउन सकेका छैनन् । हातमा डिग्री भएपनि उनी लोकसेवा आयोगको परीक्षामा प्रतिष्पर्धा गर्न वञ्चित छन् । अघिल्लो डिग्री अध्ययनको लागि समेत बाटो सजिलो छैन । उनले कृषि तथा वन वि...