• वायु सेवा निगमले उडानमा जन्मदिन मनाउँनेहरुलाई कार्वाही गर्याे

    काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो। कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्क...

  • कोरोनाको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

    काठमाडौं । कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै ...

  • निर्वाध खाेला दाेहाेन, सरकार रमिते

    काठमाडौं। सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाअन्तर्गत पर्ने य...

  • मन्त्री परिषाद् पुर्नगठनले  समस्या समाधान हुन नसक्ने नेपाली कांग्रेसले टिप्पणी

    इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे मन्त्री परिषाद् पुर्नगठनले  समस्या समाधान हुन नसक्ने नेपाली कांग्रेसले टिप्पणी गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् । उनले मन्त्रिपरिषद पुनर्गठनलाई दुई चा...

  • मन्त्रीहरुले लिए सपथ

    काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार बेलुका ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका ...

  • १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन: प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन। ...

  • पाँचथरमा कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

    पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । ...

  • ओली सरकारमा भएका चारजनाबाहेक सबै मन्त्री हेरफेर गरिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक एमालेका सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । अब परराष्ट्र म...

  • मलम पट्टी अभियानले पुर्यायाे स्थानीय तहमा स्वास्थ्य सामग्री

    इलाम  । कोरोना भाइरस (कोभिड–१९)को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीहरूको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखिय काम गरिरहेको छ । केही हप्ताअघि गठन भएको अभियानमा स्वदेश तथा विदेशबाट राहत सामग्री आइरहेका छन् भने अभियानले वितरण गर्ने काम पनि जारी राखेको छ । अभियानले खडा गरेको राहतमा...

  • इलाममा जेठभरिलाई निषेधाज्ञा थपियो

    इलाम। जिल्ला प्रशासन कार्यालय इलामले पुनः निषेधाज्ञा थप गरेको छ । प्रशासनले शुक्रबार आदेश जारी गर्दै जेठ ३१ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्लामा तीब्र गतिमा फैलिंदै गरेको कोभिड–१९ को विस्तार रोक्न विगतमा गरिएका प्रशासनिक, स्वास्थ्य सुरक्षा समेतका समन्वयात्मक प्रयासका बाबजुद हाल संक्रिय संक्रमितक...