• कर्मचारीमा संक्रमण देखिएपछि माङसेबुङ एक हप्ताका लागि बन्द

    माङसेबुङ। गाउँलिकामा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि इलामको माङसेबुङ गाउँपालिकाको सेवा एक साता बन्द गरिएको छ । शनिबार माङसेबुङ गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोर...

  • नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ

    विराटनगर। सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छ...

  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिदको आकस्मिक बैठक

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीले विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ । सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक ...

  • पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

    काठमाडौँ।नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण द...

  • तुलसीः घरेलु ओखतीदेखि वायुको शुद्धिकरणसम्म

    वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो बनस्पति रोप्नु आफैमा पुण्यको काम हो । वनस्पति थरी–थरीका हुन्छन् । सबैको आ–आफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अति उपयोगी छन् । जस्तो कि, तुलसी । किन घर–आँगनमा मठ बनाइएको ? हामी देख्छौं, घरको ...

  • जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानका अबिद र अजहरको शतक

    काठमाडौँ।जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा पाकिस्तानका दुई जना शीर्ष वरियताका ब्याट्सम्यानले शतक बनाएका छन् । हरारेमा टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा दुई शीर्ष वरियताका ब्याट्सम्यानको शतकमा ४ विकेट गुमाएर २६८ रन बनाएको छ । उसका लागि ओपनर अबिद अलि नटआउट ११८ रन बना...

  • के मास्क धोएर लाउन मिल्छ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ?

    कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछि त्यो मास्क कोरोना ...

  • काेराेना मिटर: इलाम नगरपालिका सबैभन्दा प्रभावित,माङसेबुङ र सन्दकपुरमा शून्य

    इलाम। इलाममा शुक्रबार थप १५ सङ्क्रमित भएका छन् । याेसँगै इलाममा सङ्क्रमित हुनेकाे सङ्ख्या एक सय १६ पुगेकाे छ । हालसम्म सबैभन्दा बढी प्रभावित इलाम नगरपालिका देखिएकाे हाे । हाल इलाम नगरपालिकामा ७२ सङ्क्रमित देखिएका छन् ।     जसमध्ये आज मात्रै   ८ पुरुष र ५ महिला गरि १३ जना इलाम नगरपालिका भित्रका रहेका छन् । अहिले नगर क...

  • टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

    उदयपुर।उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लड...

  • रुखबाट खसेर इलाम बरबोटेका युवाको मृत्यू

    इलाम।इलाम नगरपालिका वडा नं. ५ साविक बरबोटे गाविस वडा नं. ८ का एक युवाको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यू भएको छ । छिमेकीको घाँस काट्नका लागि खन्यूको रुखमा चढेका २८ वर्षीय मिलन अधिकारीको रुखबाट खसेर मृत्यू भएको हो । शुक्रबार विहान नौ बजे ५० मिटर अग्लो रुखबाट खस्दा घटना स्थलमै मृत्यू भएको स्थानीय युवा हरि घिमिर...