• इलाममा आज ४ जना संक्रमित थपिंदा संक्रमितको संख्या ४६ पुग्यो

    इलाम। इलाममा आज थप ४ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चुलाचुली गाउँपालिकाका ३ जना पुरुष र रोङ गाउँपालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितको यो संख्यासँगै इलाममा ४६ जनामा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा सबैभन्दा बढी १९ जनामा संक्रमण भएको पाइएको छ । त्यसपछि रोङ गाउँपालि...

  • मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

    मोरङ।मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर...

  • कोरोना संक्रमित अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङ आइसियुमा

       कोरोना संक्रमण देखिएका झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई आइसियुमा भर्ना गरिएको छ ।उनको अबस्था गंभीर रहेकाले आइसीयुमा भर्ना गरिएको बिएण्डसी हस्पिटलले जनाएको छ ।      उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।कोरोना स...

  • कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

    इलाम।तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परिया...

  • पार्किङमा राखिएको कारभित्र तीनवटा शव फेला

    दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीनवटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेका हुन । ‘ चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा श...

  • सरकारले समन्वय नगर्दा मेडिकल कलेज र निजी अस्पताल खाली,संक्रमितले उपचार पाउनै मुस्किल

    काठमाडौँ। कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रबारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा बना...

  • हाेम आइसाेलेशनमा बस्दा यसाे गर्न डाक्टरकाे सल्लाह

    कोभिड १९ को संक्रमण भयावह रुपमा फैलिइरहेको छ । समुदायमा संक्रमण फैलिइसकेको अहिलेको स्थितिमा बिरामीले अस्पतालमा झट्ट भर्ना पाउन समेत मुस्किल हुन थालेको छ । यो बेला अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् । त्यसरी होम आइसोलेसनमा बसेका संक्रमितका लागि जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले केही महत्वपूर्ण सल्लाह दिएका छन्...

  • संक्रमण राेक्न धमाधम निषेधाज्ञा, २३ जिल्लामा निषेधाज्ञा

    इलाम। सरकारले कोभिड–१९ को सङ्क्रमणको अवस्था हेरेर निषेधाज्ञाको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको हो । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएक...

  • थेग्नै नसक्ने स्थितिमा पुग्यौं : सरकार

    काठमाडौँ।वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो ...

  • आइतबार रातिदेखि झापामा निषेधाज्ञा गरिने (निर्णयसहित)

    झापा।जिल्ला प्रशासन कार्यालय झापाले आइतबार रातिदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि स्थानीय प्रशासनले वैशाख १९ गते आइतबारको मध्यरातदेखि २६ गतेसम्म आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । समुदाय तहमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्ने न...