• पर्यटन प्रर्वद्धनका लागि सद्भावना दूत

    इलाम नगरपालिकाले नगरको पर्यटन प्रर्वद्धनका लागि सदभावना दूत तोकेको छ ।  नगरकार्यपालिकाको सम्पन्न बैठकले इलाम नगरपालिका–१ का यामबहादुर गुरुङ र ललितपुरकी कल्पना महर्जनलाई सद्भावना दूत तोकेको हो । गुरुङ पूर्वकै पहिलो सगरमाथा आरोही हुन् । महर्जन भने सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो पत्रकार महिला रहेको बताइएको छ । महर्जनले...

  • नेकपा एमाले चुलाचुली अध्यक्षमा दिलु

    नेकपा एमाले चुलाचुली गाउँ कमिटीको  प्रथम गाउँ अधिबेशनबाट दिलु लावती अध्यक्षमा निर्वाचित बनिन् । यस्तै उपाध्यक्षमा कुमार राई, सचिवमा ऋतुप्रसाद अधिकारी,उप सचिवमा होमनाथ दाहाल र उप सचिवमा सञ्जु प्रधान निर्वाचित बनेका छन् ।...

  • आत्मानन्द कप हुने

    किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं जन्मोत्सवका अवसरमा इलामको माङसेबुङमा आत्मानन्द कप २०७८ आयोजना हुने भएको छ । आगामी मंसिर ११ देखि मंसिर १७ गते सम्म आयोजना हुने फूटबल कपमा नेपाल र भारतका गरि आठवटा टीम सहभागी हुने जनाइएको छ । आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने प्रतियोगित...

  • फाकफोकथुमका पहिरोपीडितलाई आर्थिक सहयोग

    फाकफोकथुम गाउँपालिका ३ का बेमौसमी बाढीपहिरो पीडित परिवारलाई सिरिजङ्गा सांस्कृतिक क्लबले राहत हस्तान्तरण गरेको छ । फाकफोकथुम ३ रातमाटेमा रहेको क्लवले पहिरोबाट मृत्यु भएको परिवारका श्रीमान कटुवाललाई नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन । उक्त परिवारलाई स‌‌स्थाका अध्यक्ष मचिन्द नेम्वाङ र संस्थापक सदस्य रामप्रसाद थेगिम (फिप...

  • इला नगरपालिका वडा न‌‍ ८ काे वडा भवन उद्घाटन

    इलाम नगरपालिकाले नगरपालिकाको ८ नम्बर वडा कार्यालय निर्माण गरेको छ । वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच नगरप्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्वाङले संयुक्त रुपमा उद्घाटन गरे । ५७ लाख ४८ हजार ६ सय ३० रुपैयाँको लागतमा दुई तले वडा भवन निर्माण गरिएको हो । भवनको जमिन तलामा एउटा बैठक कक्ष र सौचालय निर्माण गरिए...

  • नेकपा एस माई नगर कमिटीमा अनिल

    नेकपा एकीकृत समाजबादी माई नगर कमिटीको प्रथम अधिवेशनबाट अनिलकुमार तामाङको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी र राजकुमार एक्तेनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको कमिटी गठन गर्दै सम्पन्न भएको छ । कार्यक्रमबाट उपाध्यक्षमा पुष्प खनाल, सचिवमा हरी नेपाली, उपसचिवमा सुक बहादुर राई र नर बहादुर लिङ्देन चयन भएका छन् । अधिबेशनम...

  • नेकपा एमाले फाकफाेकथुम प्रथम अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र

    नेकपा एमाले फाकफोकथुम गाउपालिकाको प्रथम गाउँपालिका अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र खनाल सर्वसहमतिबाट निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा लाेकबहादुर थापा,सचिवमा नन्दबहादुर राना, उपसचिवमा अर्जुनकुमार योङ्गहाङ र टेक ब खपाङ्गी निर्वाचित भएका छन् । अधिवेशनबाट सदस्य समेत निर्वाचित भएका छन् । ...

  • जुवातास खेल्ने र खेलाउने चार पक्राउ

    मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएरात उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो ...

  • पाँच महिनामा एमालेले गुमायो पाँच सरकार,अब सबै सरकारकाे प्रतिपक्षमा

    गत वैशाखमा नेकपा (एमाले) जताततै सत्तामा थियो। केन्द्रमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनीमा एमालेका नेताहरू मुख्यमन्त्री थिए ।एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदासम्म कर्णाली र सुदूरपश्चिममा पनि एमाले सत्तारूढ दल थियो। सर्वोच्च अदालतको आदेशबाट नेकपाको अस्तित्व सकिएप...