• कन्याम ‘फार ब्यूटी’ कि ‘रियल ब्यूटी’ ?

    इलाम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम कोरोना कहरका बीच पनि सिँगार्ने काम भइरह्यो । चियाबारीको बीचबाट चिरिएको मेची राजमार्गको आसपासमा नगरपालिकाले लाखौं खर्च गरेर सुन्दरता भर्ने काम गरिरहेको छ । निषेधाज्ञाकै बीचमा पनि कन्याम भाइरल बन्यो । यहाँको सुन्दर तस्बीरले सबैको मन आकर्षित गर्यो । कोरोना संक्रमणको जोखिमकै बीचम...

  • डेल्टा भेरियन्टको आक्रमण, खोप लगाएकालाई पनि संक्रमण

    झापा । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर...

  • कोभिडबाट इलाममा एकै दिन चार जनाको मृत्यु

    इलाम । कोरोना माहामरीका कारण आइतबार इलाममा चार जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसरको संक्रमणबाट जिल्लामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम नगरपालिका वडा नम्बर–७ का ४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको ...

  • माइबेनी जलविद्युत आयोजनाले प्रभावित र जिल्लाबासीका लागि खुलायो आइपीओ, यि बैंकहरुमा आवेदन दिन सकिन्छ

    इलाम। इलामस्थित माइखोलामा निर्माण सम्पन्न हुन लागेको माइबेनी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि साधारण शेयर (आइपीओ) जारी गरेको छ । साउन २२ गतेदेखि आवेदन दिन सकिने छ । उर्जा डेभलपर्सको प्रालिको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाको कू्रल १२ लाख ३० हजार शेयर मध्ये पा...

  • इलाममा एकै दिनमा २ जनाको मृत्यू २० जना संक्रमित

    इलाम । इलाममा शनिबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यू भएको छ भने २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार भएकाले एन्टिजेन परीक्षणसमेत कम मात्र हुने भएकाले संक्रमितको संख्या पनि कम देखिएको हो । इलाम नगरपालिकामा ७ जना, माई नगरपालिकामा ९ जना, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा २–२ जनामा ...

  • विर्तामाेडकाे हाेटलमा खाेप लुकाउनेलाई कार्वाही गर्न चौतर्फी माग

    बिर्तामोड । झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको एक सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका कोभिड फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ । मानवअधिकार संजाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइराखेको अबस्...

  • इलामकाे सुपरमाई हाइड्रोपावरले ११.५० प्रतिशत नगद लाभांस दिने

    काठमाडौं । इलाम बरबाेटेमा सञ्चालित सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ११.५० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ४ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई नगद लाभांस दिने प्...

  • मादक पदार्थले लठ्ठिएका पारसले प्रहरीलाई हातपात गरे

    काठमाडौँ । पूर्वयुवराज पारस शाहले सडकमा प्रहरीसँग झगडा गरेका छन् । काठमाडौँको महाराजगञ्जस्थित सडकमा शुक्रबार साँझ ७ः३० हेलमेट नलगाई मोटरसाइकल लिएर हिँडेको अवस्थामा प्रहरीले रोकपछि शाहले झगडा गरेका हुन् । प्रहरीले हेलमेट लगाएर हिँड्न भनेपछि शाहले उल्टै प्रहरीलाई थर्काएका छन् । महाराजगञ्ज चोक नजिकै प्रहरीसँग...

  • इलाम ६२ जना संक्रमित थपिए

    इलाम । इलाममा शुक्रबार ६२ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र ३७ जना संक्रमित थपिएका छन् । निषेधाज्ञा कडाई गरिएसँगै संक्रमण दर भने घट्दै गएको छ । माइ नरपालिकामा ९ जना, देउमाई नगरपालिकामा ७ जना, माइजोगमाई गाउँपालिकामा ५ जना, फाकफोकथुम गाउँपालिकामा ३ जना, रोङ गाउँपालिकामा १ जना संक्रमित भएका छन् । ...

  • इलामका ३८ परिवारलाई लालपुर्जा दिने अन्तिम तयारीमा पुग्यो आयोग

    इलाम । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति इलाम ३८ परिवारलाई धनिपुर्जा दिने अन्तिम चरणमा पुगेको छ । ३८ परिवारलाई ४९ कित्ता जग्गा दिने आयोगको जिल्ला समितिले निर्णय गरिसकेको समितिका विज्ञ सदस्य प्रकाश अधिकारीले जानकारी दिए । जग्गा सम्बन्धी पहिले बनेका आयोग या समितिहरुले अपुरो छाडेको काम पूरा गरेर लालपुर्ज...