• इलाम चित्रेमा दाउले घाँटीमा प्रहर गरी श्रीमतीको हत्या

    इलाम। देउमाई नगरपालिकाका वडा नं. ४ चित्रेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण झगडा हुँदा ४५ वर्षीय ताकबहादुर तामाङ्गले ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङको शुक्रबार विहान साढे आठ बजे हत्या गरेको प्रहरीले जनाएको छ । तामाङले श्रीमतीको दाउ (बाम्फोक) ले घाँटी काटेर हत्या गरेको प्रहरी नायव नि...

  • खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा

    काठमाडौं । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिए...

  • संघर्षलाई अझ मजबुत बनाउने विपक्षी गठबन्धनको निर्णय

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश झन् संकटतर्फ गएको निष्कर्ष निकालेको संघर्षमा मोर्चावद्ध रुपमा अगाडि बढिरहने सङ्कल्प गरेका छन् । बिहिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली काँग्रेस, माओवादी केन्द्र...

  • प्रदेश १ मा विषरहित चुलोको परिकल्पना

    मोरङ । प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषरहित चुलोको परिकल्पना गरेको छ । नीति तथा कार्यक्रममा ‘मेरो कृषि मेरो पौरख’ प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम सञ्चालनमा ल्याउने, अर्गानकि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । बीजयुक्त बाली, विषमुक्त भान्सा र अनिकालमुक्त चुलो कार्यक्रम सञ्चा...

  • सूर्याेदय नगरपालिकाले ‘ब्यूटिफिकेशन’ गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्याे कन्याम

    सूर्योदय नगरपालिकामा रहेको कन्याम उसै पनि सुन्दर । मेची राजमार्गले चिरेको कन्यामको सुन्दरताले वर्षेनी हजारौं आन्तरिक पर्यटकहरुको मन लोभ्याउने गरेको छ । प्राकृतिक रुपमा कन्याम सुन्दर हुँदाहुँदै पनि सूर्योदय नगरपालिकाले यसलाई योजनावद्ध ढंगले थप सुन्दर बनाउने काम गरेको छ । कन्यामलाई ‘ब्यूटिफिकेशन’ गरिएकाले अहिले सामाजिक...

  • पेस्तोल र गोली घरमा राख्ने दुई जना प्रहरीकाे फन्दामा

    मोरङ । मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । ...

  • इलाममा तीन दिनमा २६ सयले खोप लगाए

    इलाम । इलाममा जारी कोरोना भाइरस विरुद्धको खोप बिहीबार सम्ममा दुई हजार ६४१ जनाले लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले गत २५ गतेबाट शुरु गरेको खोप अभियानमा बिहीबार सम्ममा ६० देखि ६४ वर्षका ती व्यक्तिहरुले खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयको ४ हजार ४३१ जनालाई खोप लगाउने लक्ष्य छ । भोलि सम्म सञ्चालन गरिने...

  • नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अध्यादेश कार्यान्वयन नगराउन भनी परेको रिटमा सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले आदेश दिएको हो । आदेशमा अध्यादेश कार्यान्वयन गर्नुको...

  • प्रदेश १ सरकारले ल्यायाे नीति तथा कार्यक्रम, स्वास्थ्यलाई प्राथमिकता

    विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८।०७९ नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले बिहीबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन् । विगतमा घोषणा गरेर प्रभावकारी नदेखिएका कतिपय कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश छन् । नीति तथा कार्यक्रम प्रदेश सांसदहर...

  • इलाममा विहीबार १९ जना संक्रमण पुष्टि, हालसम्म ३२ को मृत्यू

    इलाम । इलाममा विहीबार १९ जन संक्रमित थपिएका छन् । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४२४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा १ जना, रोङ गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा १ जना संक्रमित भएका छन् । इलाममा संक्रमणबाट मृत्यू हुनेक...