• एमालेले इलामको ९ पालिकामा प्रशिक्षण कार्यक्रम चलायो

    इलाम । इलामका नौं पालिकाहरुमा आज एकै साथ नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोङ गाउँपालिकामा भने जिल्ला सदस्य चन्द्र मगरको कोभिड–१९ बाट निधन भएकाले कार्यक्रम स्थगित गरिएको छ । माई नगरपालिकामा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा ...

  • ७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

    इलाम । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको शुरुआत् गर्नुहुँदै महालेख...

  • स‌ङ्खुवासभा हत्याकाण्ड : घटना विहान घटेकाे अनुमान,चिनजानकैबाट घटाइएकाे निष्कर्ष

    संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।प्रहरीका अनुसार घटनामा संलग...

  • इलामका केही विद्यालयले अनलाइनसँगै भाैतिक उपस्थितमा पढाउन थाले

    इलाम । इलामका केही सामुदायिक विद्यालयहरुले अभिभावक र स्थानीय जनप्रतिनिधिहरुको सहमतिमा भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका छन् । विद्यालयहरुले आलोपालो कक्षा सञ्चालन गर्नका साथै स्वास्थ्यको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा शुरु गरेका हुन् । इलाम नगरपालिका वडा नं. ५ को अमर माध्यमिक विद्यालयले निषेधाज्ञामा पनि कक्...

  • इलाममा नेकपा एस रोज्ने जनप्रतिनिधि ५८ पुगे (नामावलीसहित)

    इलाम । दल विभाजन सम्बन्धी अध्यादेशले जनप्रतिनिधिहरुलाई दल रोज्न पाउने समय सीमा तोकेको अन्तिम दिन मंगलबारसम्म इलामका ५८ जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन् । सोमबार ५७ जना जनप्रतिनिधिले समाजवादीमा रहन निर्वाचन कार्यालय इलाममा सनाखत गरेका थिए । आज सूर्योदय नगरपालिका वडा नं. १२ को एक सदस्यले सनाखत गरेपछि समाजवादी रा...

  • तीन पालिकाका एक÷एक वडा सदस्य समाजवादीमा

    इलाम ।  नेकपा एमालेको फुटको असर इलाममा पनि परेको छ । एमालेबाट निर्वाचित प्रतिनिधिहरू नयाँ दल रोज्न थालेका छन् । नेकपा एकीकृत समाजबादी केन्द्र रोज्न कुनै पालिकाबाट धेरै प्रतिनिधि देखिएका छन् भने कुनै पालिकामा एक जना प्रतिनिधि पनि देखिएका छैनन् । नयाँ दल रोज्ने मिति रहेकाले समाजबादी बढ्न सक्ने सम्भावना छ ।        इलाममा...

  • सूर्योदयका एमालेले जितेका १० मध्ये ९ वडाध्यक्ष समाजबादीमा

    सूर्योदय नगरपालिकामा नेकपा एमालेले जितेका १० वडामध्ये नौ वडाध्यक्ष नेकपा समाजबादी केन्द्रमा हस्ताक्षर गरेका छन् । सूर्योदयका १४ वडामध्ये एक, चार, पाँच, छ, आठ,नौ, दश, एघार र १२ का वडाध्यक्षहरू नेकपा एकीकृत समाजबादीमा सनाखत गरेका छन् । सूर्योदय नगरपालिकाका वडा न‍‍ २ चन्द्रकुमार सुब्बा, वडा नं.४ का वडाध्यक्...

  • नगर युवा परिषद् वैठक सम्पन्न

    स्थानीय सरकारअन्तर्गतको इलाम नगरपालिकाको नगर युवा परिषद्को पहिलो बैठक आइतबार सम्पन्न भएको छ । इलाम नगर युवा परिषदका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको बैठकमा ५ सदस्यीय पदाधिकारी चयन गरेको छ ।       जसमा उपाध्यक्षमा बिनोद न्यौपाने ,सचिबमा बिशाल कार्की ,सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ रह...

  • पिकअपको ठक्करबाट बालकको मृत्यु

    इलाम । झापा कमल गाऊपालिका ५ आदिबासी रङशाला अगाडी पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ इश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउँसो साढे ११ बजे पश्चिम आउदै गरे...