• एकै चरणमा चुनाव गर्न आयोगको सुझाव

    काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा व्यवस्थापन सहजताका लागि एकै चर...

  • खनाल-नेपालसहित ११ जना सांसदलाई एमालले स्पष्टिकरण साेध्ने

    इलाम। नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ जना विघटित प्रतिनिधि सभाका सांसदसँग स्पष्टिकरण माग...

  • पछिल्लाे २४ घण्टामा इलाममा ४६ जनामा संक्रमण पुष्टि

    इलाम। इलाममा पछिल्लाे २४ घण्टामा ४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । इलाम नगरपालिकामा २७ जना,फाकफाेक थुम गाउँपालिकामा १५ जना, माई नगरपालिकामा २ जना, सूर्याेदय नगरपालिका र राेङ गाउँ पालिकामा १- १ जना संक्रमित भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । याेसँगै इलाममा संक्रमितकाे संख्या पाँच सय ५८ ...

  • संक्रमित र निकाे हुनेकाे संख्या झण्डै बराबरी, पछिल्लाे २४ घण्टामा ८९८० जनामा कोरोना संक्रमण पुष्टि, ८८४८ निको

    इलाम।पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन...

  • विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनी प्रतिवाद गर्ने

    इलाम। पाँच दलको विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद भवनको लोत्से हलमा बसेको कांग्रेस, माओवादी, एमाले माधव नेपाल समूह, जसपा र जनमोर्चाको संयुक्त बैठकले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले कोभिड १९ महामारीमा प्रतिनिध...

  • बेलायतले २० लाख डाेज खाेप नेपाललाई दिने

    काठमाडौं। बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज आस्ट्राजेनेका ९कोभिसिल्ड० खोप उपलब्ध गराउने भएको छ । बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको बताइएको छ । बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ गएको बिहीबार नै नेपाललाई उक्त खोज उपलब्ध गराउनेबारे निर्णय भएको परराष्ट्र मन्त्रालय ...

  • राष्ट्रपतिकाे कदमकाे विषयमा विपक्षीकाे बैंठक जारी

    इलाम।विपक्षी गठबन्धनको संयुक्त बैठक बसेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि संसद विघटनबारे आगामी रणनीति तय गर्न बैठक बसेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एमालेबाट विद्रोह गरेको माधवकुमार नेपालपक्ष, जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष उपस्थ...

  • मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

    इलाम।मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो । मन्त्रिपरिषद्ले सिफारिसलगत्...

  • इलाममा आज अहिलेसम्मकै सबैभन्दा बढी ९३ जना संक्रमित

    इलाम। इलाममा एकैदिनमा ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । इलाम नगरपालिकामा ९ महिला र १० पुरूष गरी १९ जना, सूर्योदय नगरपालिकामा ३ महिला र १९ पुरूष गरी २२ जना, रोङ गाउँपालिकामा ५ महिला र १३ पुरूष गरी १८ जना, माङसेबुङ गाउँपालिकामा ७ महिला र ९ पुरू...

  • विपक्षी गठबन्धनभन्दा १० मिनेट पहिल्यै पुगे ओली शीतलनिवास

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६९५० बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । विपक्षी गठब...