• २४ घण्टामा ८८५० जनामा संक्रमण पुष्टि

    इलाम । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको ...

  • हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने तीन जना पक्राउ

    सुनसरी।सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी-३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र ध...

  • प्रहरीको सक्रियतामा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर मोटर ग्यारेजहरुबाट संकलन

    झापा। झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ । गत बुधबार देखि शनिबारसम्ममा इलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको...

  • बिएण्डसीमा सङ्क्रमितका लागि दुई सय श्यया सञ्चालन

    झापा।झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्याउने क्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्य...

  • प्रधानमन्त्री ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले विश्‍वासको मत नदिने

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले विश्‍वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीलाई भेटेर ठाकुर र महतोले विश्‍वासको मत नदिने बताएका हुन् । उनीहरू ओलीलाई भेट्नुपूर्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न ब...

  • संक्रमणका कारण इलाम चोकबजारका एक पुरुषको मृत्यू

    इलाम। कोराना संक्रमण भएका इलाम चोक बजारका एक पुरुषको शनिबार राती मृत्यू भएको छ । बैंशाख २४ गते झापाको बिएण्डसीमा उपचारका क्रममा गएका बेला कोरोना भाइरस पोजेटिभ देखिएका ६९ वर्षीय उनी होम आइसोलेशनमा बस्दै आएका थिए । गएराती स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि झापा तर्फ लैजादै गर्दा उनको मृत्यू भएको जनाइएको छ । अह...

  • कुटपिटबाट १ जनाको मृत्यु

    ओखलढुंगा।मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको ह...

  • देशभर शनिबार थपिए ८,४१८ जना संक्रमित, सक्रिय संक्रमितको संख्या ८३ हजार नाघ्यो

    इलाम । पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १७ हजार ३१५ जनाको आरटी–पीसीआर गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेट परीक्षण गर्दा १३१ जना गरी कुल ८,४१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको ...

  • नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ

    इलाम। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी एकताका लागि अध्यक्ष एवम् प्रधानमन्त्री ओली तयार नभएको निष्कर्ष निकाल्दै थप निर्णय गर्नका लागि आज साँझ नेपाल–खनाल पक्षको स्थायी समिति बैठक बस्न लागेको हो । यसअघि शनिबार काठमाडौंमा सम्पन्न नेपाल–खनाल पक्षका सांसदहरुको ब...

  • इलाममा थपिए १८ सङ्क्रमित, इलाममा २१ देखि ४० उमेर समूहमा काेराेना सङ्क्रमण उच्च

    इलाममा १८ सङ्क्रमित थपिएका छन् । आज थपिएकामा माई नगरपालिकामा १३, इलाम नगरपालिकामा ३, रोङ र माङ्सेबुङमा १÷१ जना गरि १८ जनामा सङ्क्रमण देखिएको हो । हालसम्म इलाममा १ देखि २० बर्ष उमेरका ९, २१ देखि ४० उमेरका ७७, ४१ देखि ६० उमेर समूहका ३२, ६१ देखि ८० उमेर समूहका ११ र ८१ मथिका ५ जना गरि एक सय ३४ जना सङ्क्रमित थपिएका छन् ।...