• इनपामा मेयरका उम्मेदवार : थापालाई गठबन्धनको आड, चेम्जोङलाई पुरानो विरासतको भर

    इलाम– आसन्न स्थानीय तहको निर्वाचनका लागि इलाममा पनि चुनावी सरगर्मी बढेको छ। विशेषतः इलाम नगरपालिकाले धेरैको ध्यान आकर्षित गरेको छ। जिल्लाकै पुरानो नगरमा कसले बाजी मार्ला भनेर अड्कलबाजी सुरु भएको छ। गएको स्थानीय तहमा एमालेका उम्मेदवार महेश बस्नेतले बाजी मारेका थिए। उनले कांग्रेसका तत्कालीन सभापति हिमालय कर्मचार्यलाई हरा...

  • इलामको स्थानीय तहका उम्मेदवार १४५६ जना

    इलाम। बैंशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा इलामको १० तहका ८१ वडामा विभिन्न पदमा १४ सय ५६ जनाले मनोनयन दर्ता गराएका छन् । तह र पद अनुसार उम्मेद्वाहरुको संख्याः ...

  • धिरेन चम्जोङलाई उम्मेद्वार पाउँदा कार्यकर्तामा खुशी, भट्टराईले भने चेम्जोङ्गलाई जिताउने गरी लाग्छु

    इलाम । तीन दिनअघि इलाम नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट नरेन्द्रनाथ भट्टराईले टिकट पाएको हल्ला फिजियो । इलाम नगर कमिटीले तीन आकांक्षीको नाम पठाएको थियो । जसमध्ये पहिलो नम्बरमा धिरेन चेम्जोङ, दोस्रोमा कृष्ण श्रेष्ठ र तेस्रोमा नरेन्द्रनाथ भट्टराई। जसमध्ये नेकपा प्रदेश कमिटीले भट्टराईको नाम फाइनल गरेको कुरा ...

  • एमाले इलामका सचिव पनि वागी उम्मेद्वार

    इलाम । नेकपा एमालेका जिल्ला सचिव उमेश गुरुङ्ग आफैं बागी उम्मेद्वार बनेका छन् । नेकपा एमालेको तर्फबाट सन्दुकपुर गाउँपालिकाको अध्यक्षको उम्मेद्वारको आकांक्षी रहेका गुरुङ्गले टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारको रुपमा आज अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । सन्दकपुर गाउँपालिकामा निवर्तमान अध्यक्ष उदय राईले पार्टीको आधिक...

  • इलामका १० तहमा एमालेका उम्मेद्वारहरु मनोनय गर्दै, उम्मेद्वारको सूची सहित

    इलाम । इलाम नगरपालिकाको १० स्थानीय तहमा एमालेका उम्मेद्वाहरुले धमाधम उम्मेद्वारी दर्ता गराइरहेका छन् । इलाम नगरपालिकाको प्रमुखको उम्मेद्वार सिफारिसमा विवाद भएपछि आज विहान मात्र इलामको १० वटै तहको प्रमुख र उपप्रमुखको टुङ्गो लागेको थियो । इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको सिफारिस भएपछि विवाद सेभएको थियो...

  • देउमाईमा एमाले र मंगोल नेशनलकोमात्रै उम्मेदवारी दर्ता

    आसन्न स्थानीय तहको निर्वाचनका लागि इलामको देउमाई नगरपालिकामा नेकपा एमालेका तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ । एमालेका तर्फबाट नगरप्रमुखमा सूर्यप्रसाद पोख्रेल र उप–प्रमुखमा पविमाया राईको उम्मेदवारी दर्ता भएको छ । यस्तै वडाध्यक्षका लागि वडा– १ मा मीनराज श्रेष्ठ, वडा– २ मा नरबहादुर मगर, वडा– ३ मा तेजबहादुर कटुवाल, व...

  • सूर्योदय नगरपालिकामा राप्रपा सहित चार दलको उम्मेदवारी दर्ता

    सूर्योदय नगरपालिकाको प्रमुख र उप–प्रमुखमा राप्रपाका मोहन श्रेष्ठ र राधा ढकालले उम्मेदवारी दिएका छन् । यस्तै वडा अध्यक्ष र सदस्यहरुमा मंगोल नेशनल अर्गनाइजेशन, नेपका एकिकृत समाजवादी (एस) र जसपा नेपालका गरि ५१ जनाको उम्मेदवारी दर्ता भएको छ । यो समाचार तयार गर्दा सम्म उम्मेदवारी दर्ताको काम जारी रहेको निर्वाचन अधिकृत लोकबह...

  • इलाम नगरपालिकामा मंगोल नेशनल सहित चार दलको उम्मेदवारी दर्ता

    इलाम नगरपालिकामा सोमबार मंगोल नेशनल अर्गनाइजेशनले मात्र प्रमुख उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । अर्गानाइजेशनका तर्फबाट नगरप्रमुखमा बुद्धबहादुर लोक्ताम र उप–प्रमुखमा सेरगेम तामाङले उम्मेदवारी दिएका छन् । वडाअध्यक्षमा वडा– १ मा नेकपा एसका तेजबहादुर कटुवाल, वडा– ४ मा अर्गनाइजेशनका कमलकुमार लिम्बू, वडा– ११ मा जसपा न...

  • माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनलको उम्मेदवारी दर्ता

    इलामको माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र सोमबार उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट नगरप्रमुखका लागि खम्बासिंह लिम्बु र उप–प्रमुखका लागि हिमा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेका तर्फबाट वडाध्यक्षमा वडा– ९ का लागि लिलाकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । यस्त...

  • माङ्सेबुङमा मंगोल नेशनलको उम्मेदवारी दर्ता

    इलामको माङ्सेबुङ गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता गराएको छ । गाउँपालिका अध्यक्षका लागि अर्गनाइजेशनका ठाकुरसिंह लिम्बू र उपाध्यक्षका लागि सोनियाँ योङहाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्षका लागि तेज प्रकाश पौड्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्गनाइजेशनका तर्फबाट ...