• सन्दकपुरमा नेकपा एमाले र मंगोल नेशनलको उम्मेदवारी दर्ता

    इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट पालिका अध्यक्षमा उदयबहादुर राई र उपाध्यक्षमा तुलसादेवी सेढाईंले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट वडाध्यक्षका लागि वडा– १ मा रहरकुमार राई, वडा– २ मा गिरिराज खनाल, वडा– ३ ...

  • माङ्सेबुङमा राजपाकोमात्र उम्मेदवारी दर्ता

    स्थानीय तहको निर्वाचनका लागि इलामको माङ्सेबुङ गाउँपालिकामा राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ । माङ्सेबुङ –५ का लगि खुल्ला सदस्यमा दिलबहादर कुरुङमाङ र सुरेन्द्र तुम्बाहम्फे लिम्बू र दलित महिला सदस्यमा गंगामाया विकले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले बताएका छन् ।...

  • चुलाचुली मंगोल नेशनल र राप्रपाले गरे उम्मेदवारी दर्ता

    इलामको चुलाचुली गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशन र राप्रपा नेपालले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनका तर्फबाट गाउँपालिका अध्यक्षका लागि दलबहादुर श्रेष्ठ र उपाध्यक्षका लागि अनिता लावतीले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनकै वडा अध्यक्षमा वडा– ४ का लागि चन्द्रबहादुर केरुङ र वडा– २ का लागि जीतबहादुर ल...

  • माईजोगमाईमा एमालेको मात्र उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको उम्मेदवारी दर्ताको पहिलो दिन आज कमैमात्र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । यो समाचार तयार गर्दा सम्म इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेलेमात्र उम्मेदवारी दर्ता गराएको छ । एमालेका तर्फबाट माईजोगमाई अध्यक्षमा कुशबहादुर थेवे र उपाध्यक्षमा सावित्रा भट्टराईले उम्...

  • जनाधार नभएको व्यक्तिलाई टिकट दिइएको भन्दै सामूहिक राजिना र पार्टी कार्यालयमा ताला

    इलाम। इलाम नगरपालिकाको प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेद्वारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटी इलामका पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् । नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीले धिरेन चेम्जोङ्गको नाम एक नम्बर प्राथमिक...

  • उम्मेदवार बन्न के गर्नुपर्ला ?

    आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुँदैछ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहाने व्यक्ति कस्तो हुनुपर्छ र के गर्नुपर्छ भन्ने विषय उम्मेदवार बन्ने व्यक्तिहरुकै लागि पनि खुलदुलीको विषय हुनसक्छ । उम्मेदवार हुने व्यक्तिले आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा उम्मेद्वारी मनोनयन दर...

  • उपमेयर दुर्गादेवीका पाँच वर्ष

    आवाज ः दुर्गादेवीलाई अब नागरिकले कसरी लिएका होलान् ? भट्टराई ः कतिपय राम्रो भन्नुहोला, कतिपयले नराम्रो पनि भन्नु होला तर, सूर्योदयका आम नागरिकले दिएको मतको सम्मान गर्र्दै सूर्योदयमा केही नयाँ काम गर्ने अवसर मिल्यो, कति काम गर्न अझै पनि बाँकी छ । जे होस यो पाँच वर्षको अवधिमा हामीले सूर्योदयलाई सकेसम्म राम्रो बाटोमा...

  • अलिकति उज्यालो इलाममा मञ्चन

    काठमाडौंको शिल्पी थिएटरले ‘अलिकति उज्यालो’ नाटक इलाममा मञ्चन गरेको छ । निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दल र जनप्रतिनिधिले यस अघि कस्तो कार्य गरेर नागरिकका आवश्यकता तथा अपेक्षा कति पुरा गरे भन्ने विषय वस्तुलाई नाटकले समेटेको छ । घरका अनेक समस्याहरुका बीच विदेशिन बाध्य हुने नेपाली युवाका पीडा , स्थानीय पालिकाबाट सर...

  • नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द्र विप्लव) को उम्मेदवार घोषणा

    स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बिहीबार आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टीको १४ औं जिल्ला कमिटि बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो । नेकपा विप्लवले इलाम नगरपालिकामा नगर प्रमुखमा फडिन्द्र न्यौपाने र उप–प्रमुखमा नारदमणि साम्पाङ, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड...

  • मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतको कार्यालय स्थापना

    स्थानीय तहको निर्वाचनका लागि बिहीबार इलामका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदैछ । बिहीबार इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायधिस हरिशचन्द्र इङ्गनामले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्दै इलाम नगरपालिक...