• इलामका १० स्थानीय तहले झण्डै ४ अर्ब केन्द्रबाट अनुदान पाउने

    इलाम। इलामका चार नगरपालिका र ६ गाउँपालिकाले केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०८१।०८२ मा झण्डै चार अर्ब रुपैयाँ अनुदान पाउने भएका छन् । इलामका चार नगरपालिकालाई एक अर्ब ९९ कराेड ४० लाख रुपैंयाँ केन्द्र सरकारले दिने भएको छ भने ६ गाउँपालिकालाई एक अर्ब ९५ करोड ५७ लाख रुपैयाँ दिने भएको छ । नगरपालिकाहरु मध्ये सबै...

  • होटल व्यवसायी शेर्पाले दिए बौद्धिक अपाङ्गतालाई सामग्री

    इलाम। इलाम बिब्ल्याँटेका होटल व्यवसायी मिङ्मा र पासाङ छेकी शेर्पाले अमर माध्यमिक विद्यालय बरबोटेमा रहेकाे बौद्धिक अपाङ्गता स्रोत कक्षालाई २३ हजार बराबरको भान्साका सामग्री प्रदान गरेका छन् । डोमा होटलका सञ्चालक शेर्पाले स्रोत कक्षाका विद्यार्थीहरुकाे भान्सा प्रयोजनका लागि फलामे कराई, डेक्ची, भट्टी चुल्हो, स्टील ड...

  • कोशीमा मन्त्रालय बाँडफाँड टुङ्गियो इलामका रानाले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाए

    इलाम ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् । १० सदस्यीय मन्त्रीपरिषदमा इलाम २ ख बाट निर्वाचित सांसद राम रानाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शु...

  • दुर्घटना परी बरबोटेका युवाको मृत्यु

    इलाम । इलामको सन्दकपुर गाउँपालिका- ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५ स्थित बरबोटका २३ वर्षीय तोया घिमिरेको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर ...

  • तेस्रो पटक मुख्यमन्त्री बनेका हिक्मत कार्कीले लिए सपथ

    इलाम।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । ...

  • पीकअप दुर्घटनामा १७ जना घाइते, ५ लाई थप उपचारका लागि झापा पठाइयाे

    इलाम।इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि झापा पठाइएको छ । इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ इक्सा होटल गोलाईमा दुर्घटना भएको हो । गाडी गोलाईमा पल्टिएको थियो ...

  • ५ हजार बढी मतले सुहाङ नेम्बाङ विजयी

    इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङ फराकिलाे मतसहित विजयी भएका छन् । नेम्बाड निकट्तम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५८ सय ३० मत बढी ल्याएर विजयी भएका हुन् । नेम्बाङले २७ हजार ७७२ मत ल्याएका छन् भने खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । तेस्रो मत स्वतन्त्र उम्मेदवार डकेन...

  • इलाम उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङको पक्षमा जनलहर

    इलाम।यही वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङको पक्षमा जनलहर देखिएको छ । आफ्नो निर्वाचन क्षेत्रका जुन गाउँ पुगेपनि सुहाङलाई भेट्न र सहयोग गर्न इच्छुक मतदाताको भिड लागिरहेको छ । एमाले उम्मेदवार सुहाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपा...

  • एमाले उम्मेदवार सुहाङको घरदैलो आजदेखि इलाम नगरपालिकामा

    इलाम।वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) उम्मेदवार ३३ वर्षे सुहाङ नेम्बाङ आज (शनिबार)देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका भित्रिएका छन् । उनले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थालेका छन् । सुहाङको समूहमा एमालेसहित नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र ने...

  • एमाले अध्यक्ष ओली आज इलाम आउँदै 

      इलाम।नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आज (मंगलबार) इलाम आउने भएका छन् । इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि भोलि (बुधबार) हुने चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम आउने भएका हुन् । एमालेले भोलि देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभा आयोजना गरेको छ । सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर...